March 9, 2018
ढाका (एजेन्सी) – गए राति सम्पन्न भारत विरुद्ध बंग्लादेशको टि-२० अन्तर्राष्ट्रिय खेलमा भारत ६ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंग्लादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन जोड्न सफल भएको थियो । बंग्लादेशका लागि लिटोन दासले सर्वाधिक ३४ रन जोडे भने सब्बिर रहमानले ३० रनको योग्दान […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा यो नेपालको दोस्रो हार हो भने स्कटल्यान्डको यो तेस्रो लगातार जित हो । स्कटल्यान्डको जितमा ओपनर तथा कप्तान कायल कोट्जर नायक रहे । उनले १ सय ३६ बलमा ८८ रनको समझदारीपूर्ण ब्याटिङ गरेका […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको छ । नेपालको ब्याटिङ आज निकै फितलो देखियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्का मात्र क्रिजमा टिक्न सके […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दै छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्ने छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्यो […]
March 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । आयोजक युनिभर्सिटी क्रिकेट क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा १६ कलेजले सहभागिता जनाउने प्रतियोगिताका निर्देशक सुदिप शर्माले जानकारी गराए । नकआउटका आधारमा हुने […]
March 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप अन्तर्गत छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग १ सय १६ रनले पराजित भयो । हेर्नुहोस खेलको हाइलाइट्स भिडियो । भिडियो : आइसिसि
March 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावे विरुद्ध १ सय १६ रनले पराजित भयो । ३ सय ८० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा २ सय ६४ रन मात्र जोड्न सफल भयो । हेर्नुहोस् आजका खेलका केहि झलकहरु । तस्बिर: आइसीसी
March 4, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार कञ्चनपुरको लिटिल बुद्धमाथि ९ विकेटको जित हासिल गर्दै सिद्धार्थ च्याम्पियन बनेको हो । सिद्धार्थले ५० हजार र लिटिल वुद्धले २५ हजार रुपैयाँ प्राप्त गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरको लिटिल बुद्धले निर्धारित […]
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन मात्र जोड्न सक्यो । पराजित भए बावजुद नेपालको ब्याटिङ आज सन्तोषजनक रह्यो । नेपालका […]