default_image

क्रिकेट

November 18, 2017

इपिएलका लागि पोखरामा ‘ट्यालेन्ट हन्ट’

पोखरा (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) टोली पोखरा राइनोजले एक स्थानिय खेलाडी छनोटका लागि पोखरामा ‘ट्यालेन्ट हन्ट’ सुरु गरेको छ । ट्यालेन्ट हन्टको पहिलो चरणमा कास्की र आसपासका जिल्लाका झन्डै १ खेलाडीको सहभागिा थियो । शनिबार दिनभर उनीहरुले पोखरा क्रिकेट मैदानमा ब्याटिङ, बलिङ र विकेट किपिङ गरे । त्यसमध्येबाट बन्द प्रशिक्षका लागि ७ […]

November 18, 2017

युवा क्रिकेट टोली स्वदेश आइपुग्यो [फोटो सहित]

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा भाग लिएर नेपाली युवा टोली आज स्वदेश आइपुगेको छ । सेमिफाइनल हिजो अफगानिस्तानसँग पराजित भएसँगै नेपाली टोली स्वदेश फर्केको हो । युवा टोलीलाई राष्ट्रिय टोलीका शरद भेषावकर, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अधिकृत छुम्बी लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्रिभुवन […]

November 18, 2017

नेपाली युवा क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियाबाट नेपाल एयर लाइन्समार्फत युवा टोली बिहान १०ः३५ मा ओर्लने क्रिकेट एनालिस्ट रमश शिवाकोटीले जानकारी दिएका छन् । सेमिफाइनलमा हिजो अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । यद्दपी नेपाली टोलीले समूह चरणमा उच्च प्रदर्शन […]

November 17, 2017

पोखराको माछापुच्छ्रे क्रिकेट क्लब दुवईतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको पोखराको माछापुच्छ्रे क्रिकेट क्लब दुवईतर्फ क्लब दुईवटा अभ्यास खेलका लागि आज संयुक्त अरब इमिरेट्स (युइए) को दुवईतर्फ लागेको छ । दुईवटा खेलका लागि १२ सदस्यीय टोली त्यसतर्फ जानुअघि राजधानीमा आयोजित पत्रकार विदाई कार्यक्रममा जानकारी दिइयो । माछापुच्छ्रेले पहिलो खेल शनिबार दार्जिलिङ क्रिकेट क्लबसँग खेल्नेछ । खेल आइसीसी क्रिकेट मैदानमा हुने टिमका […]

November 17, 2017

नेपाल विरुद्ध अफगानिस्तान [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ एसिया कपमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । विजेता अफगानिस्तान भने आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने छ ।

November 17, 2017

योजना अनुसार चल्न सकेनौँ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ एसिया कपमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । विजेता अफगानिस्तान भने आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने छ । प्रशिक्षक विनोद दास: हामी आज योजना अनुसार चल्न सकेनौँ र अवस्था खराबबाट नाजुक हुन पुग्यो । अनिलबाहेक कसैले राम्रो ब्याटिङ गर्न सकेनन् […]

November 17, 2017

नेपाल पराजित, अफगानिस्तानको फाइनल भिडन्त पाकिस्तानसँग

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल अफगानिस्तान विरुद्ध ७ विकेटले पराजित भएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर सो लक्ष्य हांसिल गरेको हो । अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुर्बाजले सर्वाधिक ७१ रन जोडेका थिए । नेपालका लागि […]

November 17, 2017

चितवन टाइगर्सको ‘ट्यान्ट हन्ट’बाट आकाश छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्सले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी खेलाडी छनोट गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा बिहीबार भएको ट्यालेन्ट हन्टबाट ब्याट्सम्यान आकाश थापा छनोट भएका छन् । चितवन टाइगर्स अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) को सहभागी ६ टोली मध्येको एक टोली हो । सहभागी हरेक टोलीले स्थानिय खेलाडीलाई समावेश […]

Nepal

November 17, 2017

बर्षाले खेल रोकियो, अफगानिस्तान जितबाट १० रन मात्र टाढा

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तान १८ ओभरमा १ विकेट गुमाएर ९४ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको हो । कमल सिंह ऐरीले इब्राहिम झाड्रनलाई ३ रनमा आउट गरेपनि अफगानिस्तानले अन्य विकेट गुमाएको छैन […]

November 17, 2017

नेपाल १ सय ३ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनलमा अफगानिस्तानविरुद्ध गतिलो ब्याटिंङ गर्ननसक्दा नेपालले १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । किनरारा ओभलमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल कुमार शाहले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न नसकेपछि नेपाली टोलीले २८ ओभरमा १ सय ३ रन बनाउँदै […]

Success

Thank you for your time.