default_image

क्रिकेट

October 26, 2016

न्युजिल्यान्डले भारतलाई १९ रनले हराएपछि श्रृखंलामा २–२ को बराबरी, अन्तिम खेल निर्णायक हुने

राची, भारत (एजेन्सी) – न्युजिल्यान्डले चौथो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार भारतलाई १९ रनले हराएको छ । जेसिएम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ मात्र बनाउन सक्यो । यो नतिजासँगै ५ एक दिवसिय श्रृखंलामा २–२ को बराबरी भएको छ । १ विकेटको क्षेतिमा ९८ […]

Kohli sad

October 26, 2016

कोह्लिले डि भिलियर्सको किर्तिमान तोडे , सचिनको सकेनन

न्युजिल्याण्ड बिरुद्ध ४५ रनमा आउट हुँदा भारतिय ब्याट्स्म्यान विराट कोह्लिले डि भिलियर्सको रेकर्ड तोडेका छन । १६७औ इनिङ्स खेल्दै गर्दा उनले आज ४५  रन प्रहार गरेपछी  कोह्लिले ७५०५  रन पुरा गरे । १६७ इनिङ्समा ७५०० रन जोड्दा उनले डि भिलियर्सको रेकर्ड तोडेका हुन  । १७४ इनिङ्समा ७५०० रन जोड्दै भिलियर्स उक्त लक्ष्य पुग्ने सबैभन्दा छिटो खेलाडी थिए । […]

virat-kohli

October 26, 2016

कोह्लिले आज तेन्दुल्कर र डि भिलियर्सको रेकर्ड तोड्न सक्ने

भारत र न्युजिल्याण्ड बिचको चौथो एक दिवशिय खेलमा धेरैको नजर भारतका ब्याट्स्म्यान विराट कोह्लिमाथी हुनेछ । तेसो खेलमा १५४ रनमा अविजित रहेका कोह्लिले आफ्नु टोलिलाई जित मात्र दिलाएनन्, उनले सचिन तेन्दुलकरको रेकर्ड्सङ बराबरी पनि गरे ।  भारतले जितको लक्ष्य पक्छ्याउदा कोह्लिले प्राहार गरेको शतक चेजमा उनको १४औ शतक थियो, जुन तेन्दुलकरसङ  बराबर हो । आज […]

October 19, 2016

एसिया कप छनोट भएको महिला क्रिकेट खेलाडीलाई २५ हजार दिइने

काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी महिला विश्वकप एसिया छनोटमा दोस्रो भएर मंगलबार हङकङबाट स्वदेश फर्केको महिला राष्ट्रिय क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले प्रोत्साहनस्वरुप खेलाडीसहित टोलीका सम्पूर्ण सबैलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले पुरस्कारको घोषणा गरेका हुन् । छनोटमा दोस्रो […]

October 19, 2016

सन्चुरी बैंक कर्पोरेट क्रिकेटमा प्रभुको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रभु बैंकले तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई खेल जितेको छ । अन्य खेलमा सिप्रदी, एनएमबी, निम्बस, मेगा बैंक, नेपाल एसबिआई बैंक, र सन्चुरी बैंकले सफलता हासिल गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ प्रभु बैंकले माछापुच्छ«े बैंकलाई २९ र अर्को खेलमा नबिल बैंकलाई ३८ रनले […]

October 18, 2016

एसिया कपका लागि तयारी सुरु गरि हाल्नुपर्छ- कप्तान रुविना

काठमाडौं, (हाम्रो खेलकुद)– एसिया कप क्रिकेट खेल्ने अवसरलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रिले विश्वकप खेल्नु सरहै हुने बताइकी छिन् । महिला विश्व कपको एसिया छनोटमा उपविजेता बनेको नेपाली टोली मंगलबार स्वदेश आइपुगेपछि रुविनाले यस्तो विचार राखेकी हुन् । रुविनाले टोली एसिया कप लागि छनोट हुनु ठूलो उपलब्धी भएको पनि बताइन् । ‘ […]

October 18, 2016

दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु

डोटी,कार्तिक २ गते । उधोग वाणिज्य संघ डोटीको आयोजनामा राजपुर दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गर्नु भयो।   उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उधोग वाणिज्य क्षेत्रमा सक्रिय उधोगी व्यापारीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना हुनु सह्रानिय रहको बताउँनु भयो । […]

October 18, 2016

नेपाली टोली आज स्वदेश फर्किंदै

हाम्रो खेलकुद – आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा दोश्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज नेपाल फर्किदै छन्। हंगकंगमा भएको प्रतियोगितामा तिन जित दर्ता गर्दै दोश्रो स्थानमा लिग पुरा गरेको नेपाल एसिया कपको लागि छनोट भएको हो। नेपालले लिगमा चिनलाई दुईपटक र हंगकंगलाई एकपटक हराएको थियो। टोली दिउँसो १:४०बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल […]

October 17, 2016

माईकल क्लार्क: सन्दिपको भबिश्य निकै उज्वल

भोली हुने आफ्नो पुस्तक बिमोचनको बारेमा जानकारी दिन फेसबुक लाईभमा बसेका अष्ट्रेलियाका पुर्व कप्तान माईकल क्लार्कले सन्दिपको बारेमा बोल्दै उनि उत्कृष्ट खेलाडी रहेको र उनको भबिश्य निकै उज्वल रहेको बताएका छन ।  लाईभमा नेपाली फ्यानले सोधेको प्रश्नको उत्तर दिदै क्लार्कले सन्दिपले राम्रो खेली रहेको र उनको भबिश्य उज्वल रहेको बताए, क्लार्कले भने,” सन्दिपको भबिश्य निकै […]

Kohli India T-20 Captain

October 16, 2016

विराट र हार्दिकको उच्च प्रदर्शनमा भारत विजयी

धर्मशाला (एजेन्सी)– भारतले पहिलो आइतबार एक दिवसिय क्रिकेटमा न्यूजिल्यान्डलाई ६ विकेटले हराएको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको भारतले ३३.१ ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको छ । विराट कोहलीले अविजित ८५ रन त्यसअघि डेब्यू गरेका हार्दिक पाण्डेयले ३१ रन खर्चेर ३ विकेट लिएका थिए । पाँच एक दिवसिय क्रिकेट […]

Success

Thank you for your time.