default_image

क्रिकेट

March 26, 2018

बागलुङ र राइजिङ फाइनलमा, करणको शतक

अर्जुन कार्की बागलुङ– आयोजक बागलुङ क्रिकेट क्लब र पोखराको राइजिङ क्रिकेट क्लब पाँचौ धौलागिरि कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार राइजिङले नेपाल विद्यार्थी संघ बागलुङलाई ४ विकेट र आयोजक बागलुङले बुटवल युवा स्पोर्टस् क्लबलाई १ सय १६ रनले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । राष्ट्रिय टोलीका सदस्य करण […]

March 25, 2018

सिप्यान अध्यक्षमा पाण्डे, महासचिवमा पारसको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट प्लेयर एसोसिएसन अप नेपाल (सिप्यान) को अध्यक्षमा मनीषराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् । पाण्डे यसअघिको समितिमा उपाध्यक्ष थिए । काठमाडौंमा आइतबार भएको सिप्यानको तेस्रो साधारणसभाले पाण्डेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । पवन अग्रवाल निर्वतमान अध्यक्षका रुपमा समितिमा रहेका छन् । उपाध्यक्षद्वयमा राजु […]

March 25, 2018

‘नेपाली क्रिकेटलाई छिटो निकास देउ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले झन्डै दुई वर्षअघि निलम्बन गरेको थियो । निलम्बनकै अवस्थामा नेपालले केहि दिनअघि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको छ । यस्तोमा पनि क्यान विवाद समाधानको सम्भावना देखिएको छैन । कहिले सम्ममा नेपालको निलम्बन फुकुवा हुने यसै भन्न सकिने अवस्था पनि छैन । […]

March 25, 2018

‘मोस्ट भ्यालुएबल प्लेयर’लाई गोल्डस्टारको सुनको जुत्ता

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने घरेलु क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीले नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने भएका छन् । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज म्यानुफ्याक्चर्सबीच आइतबार प्रायोजन सम्झौताका अवसरमा मोस्ट भ्यालुएबल खेलाडीले गोल्डस्टारको ‘सुनको जुत्ता’ […]

March 25, 2018

अष्ट्रेलियन कप्तान स्थिमले पद छाडे

केप टाउन (एजेन्सी)– बल टेम्परिङ गरेको स्वीकार्दै अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले पद छोडेका छन् । स्थिमसँगै उपकप्तान डेभिड वार्नर पनि पदबाट अलग भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको बाँकी रहेको दुई दिनका लागि टिम पेन कप्तान नियुक्त भएका छन् । उनी अष्ट्रेलियन क्रिकेट टोलीको ४६ औं टेस्ट कप्तान बनेका छन् । पेनको […]

March 25, 2018

बैंकर्स कप क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेनमेन्टको आयोजनामा यो साता दि बैंकर्स कप सुपर एट क्रिकट प्रतियोगिता हुने भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका १० टोलीको सहभागिता रहने आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगिता ७ ओभरको हुने आयोजकका अध्यक्ष विनायक विक्रम थापाले जानकारी गराए । अध्यक्ष थापाले आउटडोरमा पहिलोपटक […]

March 24, 2018

धौलागिरी कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा

अर्जुन कार्की बागलुङ – बागलुङ बजारको बाङ्गेचौर खेल मैदानमा जारी पाँचौं धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । शनिबार राईजिङ क्रिकेट एकेडेमीले बागलुङ नगरपालिका–५ मालिकालाई ४ विकेट र आयोजक बागलुङ क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १ सय २८ रनले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेपछि समिकरण पुरा भएको हो । […]

March 24, 2018

रुस्लान डिपिएल २– काठमाडौं गोल्डन्समा दुई भारतीय खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल २) मा काठमाडौं गोल्डन्सबाट दुई भारतीय खेलाडी खेल्ने भएका छन् । शनिबारबाट सुरु हुने डिपिएलमा भारतीय जयकिसन कोल्सावा र सन्नी पटेलले खेल्ने डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । काठमाडौं गोल्डन्स गोल्डेनगेट एजुकसेन नेटवर्कको स्वामित्तमा रहेको टोली हो […]

March 23, 2018

नेविसंघ बागलुङ र बुटवल धौलागिरी कपको सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ – धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विद्यार्थी संघ बागलुङ र बुटवल युवा स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका खेलहरुमा नेविसंघ बागलुङले लेकसाइड क्रिकेट क्लब पोखरालाई ९ विकेट र बुटवल युवा स्पोर्टस् क्लबले रक ११ स्याङजालाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका […]

UAE zimbawe

March 22, 2018

जिम्बावे विश्वकपमा पुग्न असफल, अफगानिस्तान र आयरल्याण्डको सम्भावना

हरारे (एजेन्सी)– विश्वकप छनोटको सुपर सिक्समा युएईसँग ३ रनले पराजित भएपछि आयोजक जिम्बावे अर्को वर्ष आयोजन हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ । घरेलु मैदानमा भएको खेलमा डक वर्थ लुइस (डिएल) का आधारमा जिम्बावे ३ रनले पराजित भएको हो । वेस्ट इन्डिज सुपर सिक्सको सबै खेल जित्दै शीर्षस्थानमा रहने पक्का भएपछि विश्व कपमा […]

Success

Thank you for your time.