June 2, 2024
डल्लास (हाम्रो खेलकुद) – वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसिसी टि-२० विश्वकप २०२४ मा सह-आयोजक अमेरिकाले सानदार सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो । क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको […]
May 30, 2024
हिमाल खरेल, बिर्तामोडभद्रपुरको मेची बहुमुखी क्याम्पस हाताभित्र रहेको मैदानमा तीव्र गतिमा क्रिकेट खेल मैदान बनिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्यसाथ काम भइरहेको उक्त स्थानमा आज साँझ पिचका लागि सबबेस भर्ने काम सकिएको छ । बुद्धशान्तिबाट ल्याइएको माटो भरेर सबबेस बनाइएको मैदान निर्माणमा एक वर्षयता निरन्तर नेतृत्व गरिरहेका तथा खटिरहेका भद्रपुर ८ का वडा […]
May 30, 2024
डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा […]
May 30, 2024
डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल अझै सुरु भएको छैन । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो १२ः३० बजे समय तयार पर्दा वर्षा रोकिएको छ । तर, अझै खेल हुनु नहुने औपचारिक अपडेट आएको छैन । […]
May 30, 2024
डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो वार्म अप खेलमा संयुक्त राज्य अमेरिकाले नेपालविरुद्ध खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको हो । नेपालले वार्म अपको पहिलो खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो […]
May 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले पुनः भिसा दिन अस्वीकार गरेको छ । गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले आज अन्तरवार्तामा बोलाएपनि फेरी पनि भिसा दिएन । दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दिपले टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा […]
May 29, 2024
सुबास हुमागाईं, डालस, अमेरिका नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि२० विश्वकपका लागि पठाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावलीमा अध्यक्ष चतुरबहादुर चन्दलाई अधिकारिक टोलीमा समेट्ने आश्चर्यजनक निर्णय गरेको छ । क्यानले टोलीमा रहने १० अफिसियलको नामावलीमा टोलीका प्रशिक्षक, प्राविधिक सहयोगी, व्यवस्थापक, फिजियो लगायतसँग अध्यक्ष चतुरबहादुर चन्दलाई पनि समेट्दा आवश्यक जिम्मेवारी वहन गर्ने व्यक्ति भने […]
May 28, 2024
ड्यालस (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकपको वार्म अप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग पराजित भएको छ । ड्यालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिन पुग्यो । […]
May 27, 2024
ड्यालास (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले क्यानाडाविरुद्ध बलियो लक्ष्य पाएको छ । ग्रान्ड प्रेरि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ । अन्तिम केही ओभरमा नेपाली बलर महंगो सावित हुँदा क्यानाडाले बलियो योगफल खडा गरेको […]
May 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ब्राण्ड एम्बेसडर रहेको ग्रेस इन्टरनेसनलले यसै साता सुरु हुने आइसीसी मेन्स टि२० विश्वकपको लागि विश्वकप विशेष गीत सार्वजनिक गरेको छ । एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीको हौसला बढाउन तथा समर्थकहरुमा उत्साह थप्न गित सार्वजनिक गरिएको हो । विश्वभरका क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा गइरहँदा नेपालका […]