April 7, 2018
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिगको ११ औं संस्करण शनिबारबाट सुरु हुँदै छ । आइपिएलको नामले परिचित व्यवसायिक क्रिकेट सन् २००७ मा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले सुरु गरेको थियो । यो सिजन आज सुरु भएर मे २७ सम्म चल्ने छ । आइपिएल टि ट्वान्टी फर्म्याटमा हुनेछ । दुई […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को प्ले अफमा पुग्न सफल भएको छ । लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान बनाएको हो । खेलमा चौराहाका लागि विस्फोटक ब्याटिङ् गरेका सोनु तामाङ् म्यान अफ द […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को आजको खेलमा घरेलु टोली टिम चौराहा धनगढीले रुपेन्देही च्यालेन्जर्सलाई जितका लागि ७७ रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रुपन्देहीले सोनु तामाङको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको हो । चौराहाका लागि सोनु […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद) –रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को शनिबारको लागि तय भएको टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल ८ ओभरको हुने भएको छ । खेलमा रुपन्देही च्यालेंजर्सले टस जित्दै बलिङ् रोजेको छ । शुक्रबार रातिको हावा हुरीसहितको वर्षाले मैदान पूरै भिजेपछि पहिलो खेल कुन सकेको थिएन । मैदान सुक्न समय लागेपछि दोस्रो खेल पनि […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले जमेको पानीका कारण रद्द भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । यि दुई टोलिले १-१ अंक बाढे पछि महेन्द्रनगर युनाइटेड प्रतियोगितामा प्ले-अफ प्रवेश गर्ने दोस्रो टोली बनेको छ । शुक्रबार […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले प्रभावित भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । शुक्रबार राति परेको वर्षाका मैदानमा पानी जमेका कारण निर्धारित समयमा खेल हुन नसकेको हो । दुवै टिमका खेलाडी र […]
April 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वा इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयर डेभिल्सका समर्थकले अब राजधानीमै दिल्लीको जर्सी किन्न पाउने भएका छन् । आइपिएल सुरु हुन एक दिन मात्र बाँकी रहँदा स्पोर्टस् युनिभर्सले दिल्ली डेयर डेभिल्सको जर्सी विक्रीका लागि ल्याएको छ । ‘क्रिकेट र त्यसमा पनि सन्दीपका फ्यानहरुको माग बढेपछि […]
April 6, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका उप–कप्तानसमेत रहेका काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमको जितमा योगदान दिन पाउदा खुशी लाग्ने बताएका छन् । डिपिएल अन्तर्गतको आजको खेलमा उनको प्रेरणादायी प्रदर्शनमा काठमाण्डौले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको हो । ‘टिम गेम्समा टिमको जित महत्वपूर्ण हुन्छ । त्यसैमाथि टिमलाई नै जिताउन पाउदाको छुट्टै मजा हुन्छ […]
April 6, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा राष्ट्रिय टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले ५ विकेटले पराजित गरेको हो । प्रतियोगितामा चौथो जित हात पारेको काठमाडौं का लागि कप्तानको प्रेरणादायी भूमिका निभ्याउदै जित तर्फ डोहोर्याएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित हुदै […]
April 6, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को आज जारी खेलमा विराटनगर किङ्सले काठमाडौँ गोल्डन्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। विराटनगरका कप्तान पारस खड्काले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेका थिए । विराटनगर किङ्सका लागि बाबर हायातले अर्धशतक प्रहार गरे। टस जितेर ब्याटिङ् रोजेको विराटनगरले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १ […]