April 11, 2018
धनगढी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि स्थगित भएकाे छ । अब खेल भाेलि ११ बजे हुने अायाेजकले जनाएकाे छ। काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । भोलिको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको […]
April 11, 2018
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को दोस्रो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ । समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ […]
April 11, 2018
धनगढी (हाम्रोखेलकुद)- टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । तस्विरहरु: विवेक सुवेदी / हाम्रोखेलकुद
April 11, 2018
चेन्नई (एजेन्सी)– चार सय भन्दा बढी रन बनेको इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । आइपिएलमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा चेन्नईले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएको छ । २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले घरेलु मैदानमा समूहिक प्रदर्शनमार्फत २० ओभरको अन्तिम बलअघि ५ विकेट […]
April 10, 2018
धनगढ़ी (हाम्रो खेलकुद)- महेन्द्रनगर युनाइटेविरुद्ध मंगलबार भएको एलिमिनेटरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सिवाइसी अत्तरियाका कप्तान सुवास खकुरेलले विकेट अनुसारको लक्ष्य पाएपनि डट बल बढी खेल्दा जितबाट वञ्चित हुनुपरेको बताएका छन् । ‘टार्गेट त्यति ठुलो थिएन । हामीले जहिले पनि ब्याटिङ राम्रो छ भनेर भन्यौ । तर, हरेक खेलमा हामी ब्याटिङमै फ्लप भयौं ।’ कप्तान खकुरेलले […]
April 10, 2018
धनगढी (हाम्रो खेलकुद)- आज भएको पहिलो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स बिरुद्ध जित हात पारेपछि धनगढीका कप्तान सोमपाल कामीले अन्तिम बलसम्म पनि जित्ने आशा रहेको बताए । धनगढीका प्रशिक्षक लामाले रणनीति बनाएर खेल्दा जित हात पार्न सकिएको बताए । ‘हामी जित्नेमा आशावादी थियौं । पहिलो इनिङ्समा विपक्षी टिमलाई हामीले कम स्कोरमै रोक्न सफल भयौं ।’ प्रशिक्षक लामाले […]
April 10, 2018
धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए। महेन्द्रनगरले दिएको […]
April 10, 2018
धनगढी (हाम्रो खेलकुद) – टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली धनगढीले काठमाडौं गोल्डेन्सललाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको यो प्रतियोगितामा पहिलो हार हो । धनगढीसँग पराजित भएको काठमाडौंले फाइनल प्रवेशको लागि अर्काे मौका पाउनेछ । आजको खेलको म्यान अफ द […]
April 10, 2018
धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले घरेलु टोली टिम चौराहा धनगढीलाई रनको विजयी लक्ष्य दिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो । ८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट […]
April 9, 2018
हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो । दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय […]