default_image

क्रिकेट

nepal

July 25, 2017

अफगानिस्तानसँग नेपाल पुन: पराजित , विश्व कपमा छनोट हुन सकेन

काठमाडौँ (हाम्रो खेलकुद)– अफगानिस्तानसँग पराजित भएसँगै नेपाल आइसिसी यू १९ विश्व कपमा छनोट हुन असफल भएको छ । झिनो सम्भावनाका साथ मंगलबारको खेलमा उत्रेको नेपाली टोली अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो । विश्व कप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । छनोटका सबै खेल जितेको अफगानिस्तानले अर्को बर्ष आयोजना हुने विश्व कपमा […]

July 25, 2017

नेपालको खराब ब्याटिङ जारी

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। दोश्रो पारीको सुरुवात गरेको नेपालले प्रतियोगितामा जारी खराब ब्याटिङलाई निरन्तरता दिएको छ। नेपालले २३ रनको स्थितिमै आफ्नो […]

nepal

July 25, 2017

अफगानिस्तानले नेपाललाई १ सय ९६ रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो। अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेका थिए। १ सय १४ बलको सामना गरेका जद्रानले ७ चौका […]

July 25, 2017

अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत आज हुने अन्तिम खेलमा अफगानिस्तान र नेपाल भिड्दैछन्। खेलमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ रोजेको छ। पछिल्ला ५ खेलमा टस जितेको नेपालले ४ खेलमा फिल्डिङ रोजेको थियो भने सिंगापुरविरुद्ध दोश्रो चरणमा ब्याटिङ रोजेको थियो। १० अंक बोकेर शीर्ष स्थानमा रहेको अफगानिस्तानले विश्वकपमा स्थान बनाउने […]

July 24, 2017

नेपाल विश्वकप पुग्न ‘अभूतपूर्व नतिजा’ आवश्यक

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल र अफगानिस्तान भोलि अन्तिम खेल खेल्दैछन्। अफगानिस्तान ५ खेलमा १० अंकसहित शीर्षस्थानमा छ भने नेपाल ८ अंकसहित दोश्रो स्थानमा रहेको छ। अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ। नेपालले भोलीको खेलमा जित हासिल गरेको खण्डमा […]

sandip

July 24, 2017

कप्तान सन्दिप तेस्रो पटक म्यान अफ दी म्याच

काठमाडौँ (हाम्रो खेलकुद) – लिडिङ फ्रम द फ्रन्टलाई फेरी एकपटक प्रमाणित गर्ने क्रममा सिंगापुरमा जारी आइसीसी यू १९ विश्वकपको छनोटमा नेपाली टोलीका कप्तान सन्दिप लामिछाने चम्केका छन् । नेपालले सोमबार मलेसियालाई ५ विकेट हराउँदा सन्दिपको भूमिका सबैभन्दा महत्वपूर्ण थियो । उनी खेलको म्यान अफ दी म्याच बनेका थिए । जारी प्रतियोगितामा सन्दिप तेस्रो पटक म्यान […]

sandip win nepal

July 24, 2017

नेपालसँग मलेसिया ५ विकेटले पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले आइसीसी यू १९ विश्वकप छनोटमा आज मलेसियालाई ५ विकेटले हराएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । पाँचौ खेलमा नेपाली युवा टोलीको यो चौथो जित हो । पहिलो विकेटका लागि सन्दीप सुनार र अनिल शाहले ३० रनको साझेदारी गरेपनि त्यसपछि […]

July 24, 2017

मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ८९ रन जोड्दै ३५.१ ओभरमै अलआउट भएको थियो। खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटका लागि कप्तान विरानदिप सिंह र साएद […]

July 24, 2017

नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको दोश्रो खेलमा नेपालले मलेसियाविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको छ। यी दुइ टोलीबिचको पछिल्लो खेलमा नेपाल ५ विकेटले विजयी रहेको थियो। त्यस खेलमा नेपालले मेल्सियालाई ५८ रनमा अलआउट गरेको थियो। त्यसयता नेपालले अफगानिस्तानसँग ठुलो अन्तरको हार व्येहोरीसकेको […]

July 23, 2017

सहमति अनुसार अघि बढे क्यानको निलम्बन फुकुवा हुने

काठमाडौं (हाम्रो खेलकुद)– सहमति अनुसार प्रक्रिया अघि बढेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवा हुने भएको छ । क्यानको दोहोरो अस्तित्व स्थापना भएपछि सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन नभएको भन्दै आइसिसीले गत बर्ष वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो । नेपाली क्रिकेट विवादको समाधानका लागि भन्दै सरकारको […]

Success

Thank you for your time.