August 20, 2017
डाम्बुल्ला (एजेन्सी) – श्रीलंका र भारत बीचको एक दिवसीय शृंखलाको पहिलो खेल आज श्रीलंकाको डाम्बुल्ला स्थित रन्गिरी डाम्बुल्ला अन्तरास्ट्रिय क्रिकेट मैदानमा खेलिदै छ । यसअघिको तिन टेस्टको शृंखलामा भारत हावी भएको थियो भने नँया एक दिवसिय कप्तान पाएको श्रीलंका विश्वकपमा स्थान पक्का गर्ने लक्ष लिएर मैदानमा उत्रने छ । घरेलु दर्शकको साथ् पाउने श्रीलंकाले इङ्ल्याण्डमा हुने विश्वकपमा स्वतः पाइला टेक्न […]
August 19, 2017
मुम्बई (एजेन्स)– एक दिवसिय क्रिकेट वरियताको आठौं स्थानमा रहेको श्रीलंकाले सन् २०१९ मा हुने विश्व कप क्रिकेटमा स्वतः प्रवेश पाउनका लागि सघर्ष गर्नुपर्ने भएको छ । भारतसँग हुने एक दिवसिय क्रिकेट श्रृंखलामा कम्तीमा दुई खेल जित्न सकेमात्र श्रीलंकाले विश्व कपमा स्वतः प्रवेश पाउनेछ । वरियताको आठौं स्थानमा रहेको श्रीलंकाको ८८ अंक छ । त्यस्तै नवौ […]
August 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यु–१९ टोली प्रशिक्षण र विलाटेरल क्रिकेट सिरिजको लागि दुवईं प्रस्थान गरेको छ । जिएचसिएको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशव कुमार विष्ट, सिनियर राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले बिदाईं गरे । जिएचसिएको टोलीले क्रिकेट सिरिजमा इमिरेट्स्को टिमसँग चार […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसियामा यसै साता सुरु हुने दक्षिण पूर्वी एसियाली (एसइए) खेलकुद अम्पायरको भूमिका निर्वाह गर्न मंगलबार त्यसतर्फ जाने भएका छन् । एसइए खेलमा क्रिकेट पहिलो पटक समावेश गरिएको र त्यहाँ पुरुष ५० ओभर तथा महिला/ पुरुष टि ट्वान्टीमा अलग अलग प्रतिस्पर्धा हुने बताइएको छ । […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी बेलाइएका छन् । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसय प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा आइतबार भएको खेलमा सिंहालेस क्रिकेट क्लबसँग १० विकेटले पराजित भएपछि नेपाली खलाडी सम्मिलित टोली उप विजेतामा समिति भएको छ । पारस महबुस सम्मिलित […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा अर्को महिना हुने पूर्वी एसियास्तरको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको लागि २८ सदस्यीय टिमको प्रारम्भिक घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका प्रशिक्षक विनोद दासले खेलाडीको छनोट गरेका हुन् । एसीसी यू १९ प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिख सम्म हुनेछ । नेपाली टिमको कप्तानी […]
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको तीन खेलमध्ये दुई खेलमा जित हात पार्दै नेपाली खेलाडी सम्मिलित सिंगापुर इमर्जिङ स्टार समूह ‘बी’ को उपविजेताको रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको […]
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टारले सिंगापुरमा जारी पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । इण्डियन एसोसिएसनको खेल मैदानमा शनिबार भएको समूह चरणको दोस्रो खेलमा इमिर्जिङ स्टारले मेलवर्न क्रिकेट क्लबलाई डिएल पद्धतिमा २९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात […]