default_image

क्रिकेट

Chamara

August 27, 2017

भारतविरुद्ध श्रीलंकालाई जित्नै पर्ने दबाब

केन्डी (एजेन्सी)– भारतविरुद्धको एक दिवसयि श्रृखंला जोगाउनका लागि श्रीलंकाले आजको खेल जित्नै पर्ने हुन्छ । पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा घरेलु टोली २–० ले पछाडी परिसकेको छ ।  यसै पनि श्रीलंका श्रृखंला सुरु हुनुअघि बाटै दबाबमा छ । जारी श्रृखंलामा कम्ती २ खेल जित्न नसक्दा श्रीलंका विश्व कप क्रिकेटमा स्वतः प्रवेश गर्न पाउने छैन […]

August 25, 2017

दोस्रो एक दिवसीयमा भारतको रोमाञ्चक जित

बालागोल्ला (हाम्रो खेलकुद)– भारतले श्रीलंकालाई ३ विकेटले हराउँदै पाँच एक दिवसिय श्रृंखलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको जित दर्ता गरेको थियो । बिहीबार राती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो । तर, वर्षा कारण […]

August 24, 2017

महिला टि ट्वान्टी विश्व कप छनोट– नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल समेत सहभागी रहेको महिला टि ट्वान्टी विश्व कपका लागि एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । एसियाली छनोट मंसिर ४ देखि ११ गते सम्म थाइल्यान्डको बैंककमा हुनेछ । छनोटमा नेपालसहित थाइल्यान्ड,हङकङ, संयुक्त अरब इमिरेट्स (यूएइ) र चीनको सहभागिता रहनेछ । सहभागी पाँचै टोलीले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्षस्थानमा रहेका दुई […]

August 24, 2017

भारत विरुद्ध श्रीलंकाः दोश्रो एक दिवसीय आज

बालागोल्ला (एजेन्सी)– श्रीलंका र भारत बीचको एक दिवसीय श्रृंखलाको दोश्रो खेल आज श्रीलंकाको बालागोल्लास्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदै छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको सहज जित दर्ता गरेको थियो । ओपनर शिखर धवनको १ सय ३२ रनको शतकीय पारी र कप्तान विराट कोहलीको ८२ रनको मद्दतले भारतले पहिलो खेल सजिलैले आफ्नो पक्षमा […]

De Villers

August 23, 2017

डी भिलियर्सले दक्षिण अफ्रिकाको कप्तानी छाडे

कप टाउन (एजेन्सी)– एबी डी भिलियर्सले दक्षिण अफ्रिकाको एक दिवसीय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी त्याग्ने निर्णय सार्वजनिक गरेका छन् । यो निर्णय गरेपनि भिलियर्स पुन टेस्ट क्रिकेटमा फर्किने संकेत दिएका छन् ।  ‘फाप डुप्लेसीले टोलीलाई टि ट्वान्टी र टेस्ट क्रिकेट राम्ररी सम्हालिरहेका छन् । त्यसलाई मध्यनजर गर्दै एक दिवसिय कप्तानको जिम्मेवारीबाट टाढा हुने खबर गरेको […]

default_image

August 22, 2017

वेस्ट इन्डिज क्रिकेट टोलीमा गेलको पुनरागमन

एन्टिगुवा (एजेन्सी)– वेस्ट इन्डिज क्रिकेट बोर्डसँगको असमझदारी हटेपछि ब्याटिङ अलराउन्डर क्रिस गेलको क्रिकेट टोलीमा पुनरागमन भएको छ । इङ्ल्यान्डसँग हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाका लागि उनी वेस्ट इन्डिज टोलीमा समेटिएका हुन् । सन् २०१५ को मार्च यता गेलले वेस्ट इन्डिजबाट एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । मार्लोन सामुयल्सपछि इङ्ल्यान्डसँगको श्रृखंलाका लागि टोलीमा परेका छन् । […]

Jaykumar nath shah

August 22, 2017

पूर्व अध्यक्ष शाहलाई क्यानको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेटलाई लामो समय नेतृत्व प्रदान गरेका जयकुमारनाथ शाह लामो समयपछि क्रिकेटको औपचारिक कार्यक्रममा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) को आज सुरु भएको विशेष साधारण सभाको उद्घाटन सत्रमा अतिथिका रुपमा शाहले भाग लिएका थिए । झन्डै दुई बर्षदेखि आन्तरिक विवादका रुमलिएको क्यान […]

August 22, 2017

प्रस्तावित विधान क्यानको विशेष साधारण सभामा प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)– सल्लाहकार समूहले तयार पारेको प्रस्तावित विधानका विषयमा निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभामा आज छलफल सुरु भएको छ । नेपालमा क्रिकेट विवाद चरम विवादमा पुगेपछि क्यानलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल सरकारको सहमतिमा सल्लाकार समिति गठन गरेको थियो । सल्लाकार समितिले प्रस्ताव गरेको विधान विशेष साधारण […]

fans

August 21, 2017

श्रीलंकाका समर्थकले टिम बस घेर्दै आक्रोश पोखे

डम्बुला (एजेन्सी)- भारतसँग घरेलु मैदानमा ९ विकेटले पराजित भएपछि श्रीलंका क्रिकेटका समर्थकले टोलीको टिम बस घेर्दै आक्रोस देखाएका छन् । डम्बुलामा भएको ५ एक दिवसीय खेलको शृंखलामा घरेलु टोलीले पहिलो खेलमा ९ विकेटको फराकिलो हार बेहोरेको थियो। खेलपछि करिब ५० जनाको हुलले टोलीको बसलाई घेर्दै खेलाडी र अफिसियलको विरुद्ध नाराजुलुस गरेर विरोध प्रदर्शन गरेका थिए ।प्रहरीले हस्तक्षेप गरेर भिडलाई सम्हाल्नु […]

August 20, 2017

पहिलो खेलमा भारतसँग श्रीलंका ९ विकेटले पराजित

डम्बुला (एजेन्सी)– भारतले पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आइतबार घरेलु टोली श्रीलंकालाई ९ विकेटले हराएको छ । भारतले पाँच एक दिवसिय श्रृखंलामा १–० को अग्रता बनाएको छ । २ सय १७ रनको मध्य लक्ष्य पछ्याएको भारतले २९ औं ओभरमा मात्र एक विकेट गुमाएर २ सय २० रन जोड्दै सहज जित र्दा गरेको थियो । भ्रमणकारी […]

Success

Thank you for your time.