May 19, 2018
जयपुर (एजेन्सी)– विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ । प्ले अफको सम्भावनालाई जीवित राख्न जित्नै पर्ने खेलमा राजस्थान रोयल्ससँग शनिबार ३० रनले पराजित भएसँगै बैंगलोर प्रतियोगिताबा बाहिरिएको हो । १४ खेलपछि बैंगलोरको १२ अंक छ । राजस्थान १४ अंकसहित चौथो स्थानमा उक्लेपनि अर्को खेलको नतिजा पछि मात्र […]
May 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गए राति भिभो आइपिएलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई ३४ रनले पराजित गरेको थियो । सो खेलमा सन्दीपको प्रदर्शनले उनलाई विश्व क्रिकेटमै चर्चाको विषय बनाएको छ । हिजो राति दिल्लीको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई हराएको छ । १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । सन्दिपले बलिङमा राम्रो सुरुवात गरे । खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । नेपालका युवा स्पिनर सन्दिप लामिछानेले बलिङमा राम्रो सुरुवात गरे । खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएलको ५२ औं खेलमा आज दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको छ । दिल्लीका लागि लयमा रहेका रिसभ पन्तले ३८ रन बनाए । त्यस्तै अन्त्यमा विजय शंकर र […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ को ५२ औं खेलमा आज दिल्ली डेयरडेभिल्स चेन्नाई सुपर किङ्सको सामना गर्दै छ । खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ । चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितार्लाइ अस्ट्रेलियाको एक्सेल्सिया कलेजले मुख्य प्रायोजन गरेको छ । नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधान र एक्सेल्सियाका मार्केटिङ हेड बबी अब्राहमले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गरे । कलेजले २४ हजार अस्ट्रेलियन डलर प्रायोजन गरेको बताइएको छ । सिग्नेचरले प्रतियोगितालाई सह प्रायोजन गरेको बताइएको छ […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ अन्तर्गत आज राति फिरोज शाह कोट्ला स्टेडियममा चेन्नाई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स भिड्ने छन् । सो खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ । चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष […]
May 18, 2018
बैंगलुरु (एजेन्सी)– प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । जितपछि बैंगलोर पाँचौं स्थानमा उक्लेको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ । २ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले […]