October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै दुई महिना पछि राजधानीमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटलाई यसपटक टिभिएस मोटर कम्पनीले प्रायोजन गरेको छ । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक साहिल अग्रवालले आज सम्झौता पत्र एकअर्कासँग साटेका थिए । अब प्रतियोगिताको नाम टिभिएस इपिएल […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, आरिफ शेख, करण केसी र विनोद भण्डारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सबै भन्दा महंगा खेलाडी बनेका छन् । सञ्चारमाध्यमलाई निषेध गरिएको एपिएफको आजको अक्सनमा यी चार खेलाडी अधिकतम मुल्यमा बिक्री भएको बताइएको छ । अक्सनको ए श्रेणीमा रहेका सन्दिप,विनोद,करण र आरिफ अलग अलग टोलीमा १ लाख […]
October 23, 2017
दक्षिण अफ्रिका (एजेन्सी)– दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम एक दिवसिय क्रिकेटमा हिजो बंगलादेशलाई २ सय रनले हराएको छ । योसँगै घरलु टोलीले एक दिवसिय श्रृखंला ३–० ले आफ्नो पक्षमा पारेको छ । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३ सय ६९ रन बनाएको थियो । यो बंगलादेशविरुद्ध टोलीले बनाएको अहिले सम्मकै उच्च स्कोर हो । जवाफमा […]
October 23, 2017
मुम्बई (एजेन्सी)– टोम लाथमले र रोस टेलरले चौथो विकेटका लागि कीर्तिमान २ सय रनको साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ६ विकेटले हराएको छ । वाङखडे मैदानमा हिजो भएको दिवा रात्री खेलमा लाथमले शतक (१०३) र टेलरले ९५ रन बनाएपछि भारतीय कप्तान विराट कोहलीको शतक पनि छायाँमा परेको थियो । यो जितसँगै तीन […]
October 22, 2017
मुम्बई (एजेन्सी)– घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै आइरहेको भारतीय क्रिकेट टोलीले आज न्युजिल्यान्डविरुद्ध पहिलो एक दिवसिय खेल्दैछ । आजको दिवा रात्री खेल मुम्बईको वाङखडे मैदानमा हुँदैछ । भारतले हालै घरेलु भूमिमा भएको पाँच एक दिवसिय श्रृखंलामा अस्ट्रेलियालाई ४–१ ले हराएको थियो । त्यहि सफलतालाई निरन्तरता दिने प्रयासमा रहने भारतका लागि कप्तान विराट कोहलीको आजको […]
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली हङकङबाट आज स्वदेश फर्कदैछ । नेपाली क्रिकेट टोलीका व्यवस्थापक समेत रहेको टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार टोली ड्रयागन एयरबाट राती १० बजे त्रिभुवन विमानस्थल ओर्लनेछ । हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेलपछि नेपाल स्वदेश फर्कन लागेको हो । नेपाली टोली शुक्रबारको पहिलो खेलमा ८३ रनले पराजित भएको […]
October 17, 2017
दुबई (एजेन्सी)– एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले कीर्तिमान बनाएको खेलमा सोमबार पाकिस्तानले श्रीलंकालाई ३२ रनले हराएको छ । पहिलो खेल दिवसिय पनि जितेको पाकिस्तानले बाबरको शतकबाट प्रेरित खेलमा सफलता हात पारेसँगै ५ एक दिवसिय श्रृखंलामा २–० को अग्रता लिएको छ । दिवा रात्री खेलमा १ सय ३३ बल १ सय १ रन बनाएका बाबर […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङविरुद्ध विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपका दुई खेलमा अपेक्षा विपरित नतिजा आत्मसात गरेसँगै नेपाल डिभिजन २ मा झरेको छ । डब्लूसिएल च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने सम्भावनालाई बलियो बनाउने लक्ष्य सहित हङकङ पुगेको नेपाली टोलीले शुक्रबारको पहिलो खेल ८३ रनले गुमाएको थियो । आजको लागि सारिएको खेल पनि रद्द भएपछि अब […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा फेरि बर्षा सुरु भएपछि नेपाल र घरेलु टोलीबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल रद्द भएको छ । सामुद्रिक आँधी (टाईफुन ८) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो । तर, हिजो र आज पटक पटक वर्षाका कारण खेल रद्द भएको छ । दुवै […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेल हुने नहुने अझै निश्चित छैन । हङकङमाआइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८) का कारण हिजोका लागि तय खेल हुन सकेन । त्यहि खेल आजका लागि सारिएको थियो । टाइफुनपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल हुने नहुने अनिश्चित […]