March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ । समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा […]
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ‘ए’ र डिएभी कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा टियुले कसमस कलेजमाथि सुपर ओभरमा ८ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । कसमसले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई १ सय ९७ रनमा रोक्न सफल अफगानिस्तानले ४७.४ ओभरमा लक्ष्य पुरा गर्दै विश्व कपमा स्थान बनाउने सम्भावना जीवित राखेको हो । समूह चरणमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अफगानिस्तानको सुपर सिक्सको यात्रा […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ । नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हराएको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २३ ओभरमै पुरा गर्यो । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । यस जितसँगै नेपाल सातौं स्थानको प्ले-अफ खेलको लागि छनोट भएको छ […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह ‘बि’मा चौथो स्थानमा रहेको नेपाल समूह ‘ए’मा पाँचौं स्थानमा रहेको पपुवा न्यु गिनीको सामना गर्दै छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ ओभर २ बलमा १ सय १४ रनमै अलआउट पार्न सफल भयो । नेपालका लागि आज सन्दिप लामिछाने […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पुपुवा न्यु गिनीसँगको खेलमा टस जितेर बलिङ रोजेको छ । दिवसीय मान्यता प्राप्त गर्न जित्नै पर्ने खेलमा नेपाली टोलीले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपाल पुपुवा न्यु गिनीसँग भिड्दै छ । सो खेल नेपाली समय अनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । सोमबार हङकङ विरुद्धको जितसँगै नेपाल समूह ‘बि’ को चौथो स्थानमा उक्लिन सफल भएको हो । अर्को तर्फ पपुवा न्यु गिनी जितविहिन रहेर समूह ‘ए’ […]
March 14, 2018
कोलम्बो (एजेन्सी)– भारत श्रीलंकामा जारी टि ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको फाइनलमा पुगेको छ । बंगलादेशलाई बुधबार १७ रनले हराउँदै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतले आइतबार हुने फाइनल श्रीलंका र बंगलादेशमध्ये एकको सामना गर्नेछ । श्रीलंका र बंगलादेशबीच हुने अन्तिम खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । १ सय ७७ रनको लक्ष्य पछ्याएको […]
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेज र डिएभी कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको सेमिफाइनल यात्रासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि कसमस र टियुले अन्तिम चारमा स्थान बनाएका थिए । शुक्रबार पहलो सेमिफाइनलमा टियु र कसमस कलेज तथा दोस्रो सेमिफाइनलमा […]