default_image

क्रिकेट

ACC

November 12, 2017

भारतले टस जित्यो , नेपालको पहिलो ब्याटिंग

मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा दोस्रो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर भारतले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाली टोलीले बलियो भारतीय टोलीलाई ‘सप्राइज’ दिने आशा लिएको छ । भारतले भने पहिलो खेलमा मलेसियालाई २ सय २ रनले पराजित गर्यो ।  

November 11, 2017

योङ्ग स्टार पोखरा लेखनाथ क्रिकेट उपाधि

पोखरा (हाम्रो खेलकुद)– योङ्ग स्टार युथ क्लबले प्रथम पोखरा लेखनाथ खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक सहकर्मी राइजिङ्ग पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै योङ्ग स्टारले उपाधि जितेको हो । उपाधिसहित योङ्ग स्टारले १ लाख २३ हजार ४ सय ५६ रुपैंया प्राप्त गरे । राइजिङ्ग पोखराले […]

mulpani

November 11, 2017

बहुप्रतिक्षित मुलपानीमा भएको प्रदर्शनी खेलमा सदस्य सचिव ११ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– दशक भन्दा लामो समयपछि काठमाडौंको मुलपानीको माथिल्लो क्रिकेट मैदान खेल्न हुने भएको छ , जहाँ आज प्रदर्शन खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बहुप्रतिक्षित मुलपानी क्रिकेट मैदानको उद्घाटन गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रदर्शनी खेलमा सदस्य सचिव ११ र भेट्रान ११ बीचको प्रदर्शनी […]

November 11, 2017

सिभिल बैंक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सिभिल बैंक चौथो संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सिभिल बैंकले आइसीएफसी फाइनान्समाथि ३ रनको रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । ८१ रनको लक्ष्य पछ्याएको आइसीएफसीले निर्धारित ५ ओभरमा ६ विकेट गुमाएर ७७ रनमात्र बनाउन […]

November 11, 2017

भोली भारतलाई ‘सप्राइज’ दिने आशा छ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेल्कुद) – एसिसी यू–१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएपछि नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले समग्रमा नेपालले राम्रो खेल खेलेको तर नतिजा आफ्नो पक्षमा नअाउँदा दुःख लागेको बताएका छन् । ‘हाम्रो सुरुवात राम्रो भएन । ८० रनको स्कोरमा ४ विकेट गइसकेको थियो।’ उतारचढाव युक्त खेलबारे बताउँदै […]

November 11, 2017

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ-लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको जित हात पारेको हो । बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो (३३) र […]

November 11, 2017

नेपालद्वारा एक सय ८१ रनको लक्ष्य, बंगलादेश बलियो स्थितिमा

काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ युथ एसिया कप अन्तर्गत आज मलेसियाको किन्रारा ओभल मैदानमा नेपाल यु-१९ र बंगलादेश यु-१९ भिड्दै छन् । नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको हो । […]

nepal

November 11, 2017

बंगलादेश विरुद्ध नेपालले पहिले ब्याटिंग गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा पहिलो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर बंगलादेशले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । वर्षाका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइने छ ।   बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको […]

November 11, 2017

यू १९ एसिया कप – नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज बंगलादेशको सामना गर्दै मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको थियो । तीन अभ्यास खेलमध्ये सुरुआती २ खेल हारेको नेपालले […]

November 9, 2017

नेपाली यु १९ टोलीको अभ्यास (फोटो फिचर)

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबारदेखि सुरु हुँदैछ भने नेपालले आफ्नो पहिलो खेल शनिबार बंगलादेशविरुद्ध खेल्ने छ । आज किन्रारा ओभल क्रिकेट मैदानमा नेपाली टोलीले अभ्यास गरेको थियो । ‘

Success

Thank you for your time.