August 27, 2018
विश्व क्रिकेटको इतिहासमा धेरै त्यस्ता खेलाडीहरु छन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फरक देशलाई प्रतिनिध्तिव गरेका छन् । विशेषत इंग्ल्यान्डले धेरै मुलका खेलाडीहरुलाई खेल्ने मौका दिएको छ । इंग्ल्यान्डको सिमित ओभर टोलीका वर्तमान कप्तान ओएन मोर्गनले समेत यसअघि आयरल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । भारत र इंग्ल्याण्डको टेस्ट सिरिज चलीरहंदा आज हामी ५ त्यस्ता खेलाडीहरुको नाम […]
August 27, 2018
लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ । कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले […]
August 26, 2018
ब्रिजटाउन (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स क्यारेविन प्रिमियर लिग (सीपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ब्रिजटाउन बार्बाडोसमा भएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई ६ विकेटले पराजित गर्दै सेन्ट किट्स लिगको शीर्ष स्थानमा उक्लिएको हो । सेन्ट किट्सले ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । उसले रन […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु हुनेछ । नेपालले यसअघिका दुवै खेलमा जित हात पारेको थियो । आजको […]
August 25, 2018
जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पुर्याए जगदीश्वर पाण्डे ‘मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ’ भन्ने कसैलाई सिक्नु छ भने क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ । शक्ति आफैंमा ‘गड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टोलीका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनीहरुको भनाइ […]
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभरम्म ब्याटिङ गरिरहँदा खराव प्रकाशले खेल सुचारु […]
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले शुक्रबार जारी दोस्रो खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र सागर पुनले उत्कृष्ट प्रदर्शन गरेपछि ठुलो योगफल सम्भव भएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा […]
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डसँग शुक्रबार दोस्रो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु हुनेछ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्टस् क्लबलाई […]