September 3, 2018
साउथह्याम्पटन (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै सिरिज एक खेल अगावै ३–१ ले आफ्नो पक्षमा पारेको हो । साउथह्याम्पटनमा इंग्ल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम दिन १ सय ८४ […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ । तर, त्यसका लागि मंगलबार हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । […]
September 2, 2018
काठमाडौं – एसिया कप छनोट अन्तर्गत चौथो खेलमा सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो । आइतबार […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –एसीसी एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो । नेपाल यसअघि ओमान र युएईंसँग पराजित भएको हो । मलेसियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । छनोटको फाइनल जित्ने टोलीले एसिया कपमा स्थान […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक मलेसियाबीच एसीसी एसिया कप छनोटअन्तर्गतको खेल सुरु भएको छ । नेपाली समय अनुसार शनिबार बिहान ७ः१५ बजेका लागि तय खेल वर्षाका कारण ढिला सुरु भएको थियो । मलेसियाले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको छ । यो समाचार तयार पर्दा सम्म नेपालले २ विकेट गुमाएर ५२ रन […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक मलेसिसयाबीच शनिबार हुनुपर्ने एसीसी एसिया कप छनोट खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन । एसिया कपका लागि एक टोली छनोट हुने प्रतियोगितामा नेपालले सुरुवाती दुई खेलमा पराजय भोगी सकेकाले आजको खेल महत्वपूर्ण रहेको छ । यस्तो अवस्थामा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न […]
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट मलेसियामा जारी छ । अर्काे महिना युनाइटेड अरब इमिरेट्स (युएईं) मा आयोजना हुने एसिया कप खेल्ने लक्ष्यमा रहेको नेपाल शुरुवाती दुई खेलमा पराजित भएपछि एसिया कप खेल्ने झिनो सम्भावना मात्रै बाँकी छ । यस्तो अवस्थामा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न ‘गर या मर’ को अवस्थामा […]
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ अल्टिमेट इन्डोर कर्पोरेट क्रिकेटको उपाधि सेन्चुरी बैंकले जितेको छ । सेन्चुरीले श्री एअरलायन्सलाई १ सय ९ रनले पराजित गर्दै उपाधि जितेको हो । अल्टिमेट इन्डोर क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा श्री एअरलायन्सलाई १ सय ९ रनले पराजित गर्दै सेन्चुरीले लगातार दोश्रो पटक उपाधि हात पारेको हो । फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय […]
August 31, 2018
साउथह्याम्प्टन (एजेन्सी)– भारतीय बलरहरुले कसिलो बलिङ गरेपछि इंग्ल्यान्डको ब्याटिङ फेरि एकपटक राम्रो चल्न सकेन । चौथो टेस्टको पहिलो दिन बिहीबार घरेलु टोली पहिलो इनिङ्समा २ सय ४६ रनमा अलआउट भएपछि भ्रमणकारी टोलीले ब्याटिङ सुरु गरेको छ । भारतले विना विकेटको क्षती १९ रन बनाएपछि पहिलो दिनको खेल समाप्त भएको थियो । शिखर धवन ३ र […]