September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल यू–१९ राष्ट्रिय टिमले भारतको लखनउमा भएको चार टोलीबीचको एक दिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा जित हात पारेको छ । अघिल्ला दुई खेलमा भारत यु–१९ को ‘बी’ र ‘ए’ टिमसँग पराजित भएको नेपाल यु–१९ टिमले आइतबार अन्तिम खेलमा अफगाानिस्तानको यु–१९ टिमलाई २५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ९० […]
September 16, 2018
एजेन्सी – महेन्द्र सिंह धोनीको सन्यासले भारतीय क्रिकेटलाई ठूलो धक्का दिएको थियो । सबैले धोनीको सन्यास पछि टोलीले पुनर्निर्माणको प्रक्रियामा धेरै समस्या खेप्ने आँकलन गरेका थिए । तर थि विपरित विराट कोहली कुशल कप्तानको रुपमा उदाए । आफुले कप्तानी गरेपछि कोहलीले हरेक देशमा भारतलाई टेस्ट जिताएका छन् । सो क्रममा उनको ब्याटबाट ६ दोहोरो शतक […]
September 16, 2018
दुवईं (एजेन्सी) – एसिया कप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएईं) स्थित दुवईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । बंगलादेशले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलंका ३५ ओभर २ बलमा अलआउट […]
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिममा महत्वपूर्ण सदस्य करण केसी र गन्डकी प्रदेशका युवा क्रिकेटर हरिबहादुर चौहानलाई नेपाली क्रिकेट समर्थक समाजले शनिबार सम्मान गरेको छ । नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आफ्ना स्वर्गीय सदस्य प्रमोद बज्राचार्यको स्मृतिमा करणलाई नगद १ लाखसहित विशेष सम्मान र हरि चौहानलाई २५ हजारसहित इमर्जिङ खेलाडीको रुपमा राष्ट्रिय सेवा सम्मानबाट सम्मानित […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ टिमले भारतको लखनउमा जारी चार टोलीबीचको एक दिवसीय सिरिजमा लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल भारतको यु–१९ को ‘ए’ टिमसँग ८ विकेटले पराजित भएको हो । त्यसअघि नेपाल ‘बी’ टिमसँग ४० रनले पराजित भएको थियो । लखनउस्थित नवनिर्मित एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको १ […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । आयोजक क्वीन्स इभेन्टस्ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हिमालय टीभीसँग ३ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतामा आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरे । सम्झौताअनुसार […]
September 14, 2018
लन्डन (एजेन्सी) – भारतीय क्रिकेटका लेजेण्ड सचिन तेन्दुलकरले विश्व क्रिकेटबाट बिदा लिएको ५ वर्ष भइसकेको छ । त्यसयता वर्तमान क्रिकेटमा रहेका ३ खेलाडीको उनको रेकर्ड तोड्न सक्ने आंकलन गरिंदै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सचिनको सन्यासपछि दक्षिण अफ्रीकाका ज्याक क्यालिसले सचिनको रेकर्ड तोड्न सक्ने सम्भाव्य खेलाडीको रुपमा हेरिएको थियो । तर उनले पनि सचिनले छाडेपछि […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ क्रिकेट टिमले भारतको लखनउमा जारी चार टोलीबीचको एक दिवसीय क्रिकेट सिरिज अन्र्तगतको दोस्रो खेलमा आज भारतको यु–१९ को ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्दैछ । लखनउमा हुने खेल नेपाली समयअनुसार अहिले विहान ९ः१५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा भारतको ‘बी’ टिमसँग ४० रनले पराजित भएको नेपाली टोली पहिलो जितको लक्ष्यसहित […]
September 12, 2018
लन्डन (एजेन्सी) – भारतविरुद्धको अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । इंग्ल्यान्ड अन्तिम टस्टमा १ सय १८ रनले विजयी भएको हो । ओभलमा भएको अन्तिम टेस्टको दोस्रो इनिङ्समा ४ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर ३ सय ४५ रनमात्र बनाउन सक्यो । भारतका केएल राहुल र रिषव पन्तले शतक […]
September 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी अफगानिस्तान प्रिमियर लिग (एपीएल)को खेलाडी ड्राफ्टमा छनोट हुन सकेनन् । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सोमबार भएको ड्राफ्टमा स्पिनर सन्दीप लामिछानेलाई भने नङराहारले छनोट गरेको हो । प्रतियोगिताको नियमानुसार कम्तिमा […]