October 1, 2018
काठमाडौँ – मलेसियामा बुधबार सुरु हुने सुरु हुने टी–२० विश्वकपको उप–क्षेत्रिय छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया तर्फ प्रस्थान गरेको छ । प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित टोली मलेसिया प्रस्थान गरेको हो । नेपाली टोलीका टेक्नीकल म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाल दिउँसो १ वजे मलेसिया प्रस्थान गरेको हो । प्रतियोगितामा नेपाल सहित, आयोजक […]
October 1, 2018
ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाल समुह चरणबाटै एक खेल अगाडीनै बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनल यात्राको ढोका बन्द भएको हो । समुह ‘ए’ बाट समान दुई खेल समान जीत निकाल्दै एक खेल अगाडी भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश […]
October 1, 2018
ढाका(एजेन्सी )– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ । बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३८.३ ओभरमा अल आउट हुँदै मात्र १ सय ३१ रन बनाउन सक्यो । नेपालका लागि रोहित कुमार पौडेल ४६ र रसिद खानले ३० रन बनाउन […]
October 1, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानबीरुद्ध नेपाली टोलीले पहिला ब्याटिङ गर्दै छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । १० अोभरको समाप्तिमा नेपालले १९ रन जोड्दै ३ विकेट गुमाएको छ । अोपनर रित गौतम १० तथा र रवि साह २ रनमा […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने टी ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रिय छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । छनोट अक्टोबर ३ देखि १२ गते सम्म आयोजना हुनेछ । टोलीमा ३ बर्षपछि प्रदीप ऐरीले कमब्याक गरेका छन् । खराव प्रर्दशनका कारण सन् २०१५ पछि प्रदिप राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । […]
September 30, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो खेल सोमबार अफगानिस्तानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ बजे बाट सुरु हुने छ । पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरणको आशा जिवित राख्नको लागि अफगानिस्तानसँगको खेल महत्वपूर्ण हुनेछ । […]
September 30, 2018
दुबई (एजेन्सी) – अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को वान डे क्रिकेटको नयाँ वरियतामा अफगानिस्तानका क्रिकेटर रसिद खान अलराउन्डरमा शीर्ष खेलाडी बनेका छन् । बंगलादेशका अलराउण्डर सकिब अल हसनलाई पछि पार्दै २० वर्षे रसिद नम्बर एक अलराउण्डर बनेका हुन् । यस अघि लामो समय देखि सकिब अलराण्डरको सूचिमा अगाडि रहदैँ आएका थिए । रसिद शीर्षस्थानमा पुगेपछि […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन सकिएको छ। लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास गरेको थियो । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी सर्वाधिक २ लाख ५० हजारमा […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन भैरहेको छ । अक्सनको पहिलो सत्र सकिदा लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास थालिरहेको छ । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी […]
September 29, 2018
ढाका (एजेन्सी ) – एसीसी यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । नेपालले भारतसँग १ सय ७१ रनका फराकिलो हार बेहोरेको हो । भारतले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ४ बलमा सबै विकेट गुमाएर १सय ३३ रनमा समेटियो । नेपालका लागि कप्तान […]