June 14, 2024
एजेन्सी – आईसिसी टि-२० विश्वकपमा नेपाल रहेको समूह डी मा बंगलादेशले नेदरल्याण्ड्स माथि जित दर्ता गरेको छ । बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको नेदरल्याण्ड्स जिततर्फ उन्मुख रहेको थियो । तर १५औं […]
June 13, 2024
एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले […]
June 13, 2024
फ्लोरिडा (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना अन्तिम २ का लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको फ्लोरिडाको खराब मौसमका कारण यही रोकिएको छ। फ्लोरिडाबाट नेपाली टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली टोलीको उडान रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा टोलीका […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २०-सदस्सीय टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणका लागि सुरुवाती चरणमा परेका ८ खेलाडी टोलीबाट बाहिरिएका छन् । सुरुवातमा टोलीमा अटाएका […]
June 12, 2024
फ्लोरिडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाइले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेलेर नै अंक जोड्न चाहेको बताएका छन् । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडे । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देशाइले खेलेर नै अंक जोड्ने […]
June 12, 2024
एजेन्सी – उपाधि दावेदार अष्ट्रेलिया आइसीसी टि२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गर्दै सुपर ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नामिबियामाथि ९ विकेटको एकपक्षीय जित निकाल्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । नामिबियाले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले छैटौं ओभरमा पूरा गर्यो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ […]
June 12, 2024
फ्लोरिडा (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडे । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७:३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन । […]
June 12, 2024
फ्लोरिडा (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । वर्षाका कारण खेलको टस निर्धारित समयमा हुन सकेको छैन । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा दुवै टोली मैदान आइपुगेका छन् । तर वर्षाका कारण मैदान भिजेको र टस हुन सकेको छैन । अहिले मैदानमा कभरमाथि रहेको पानी हटाउने काम […]
June 12, 2024
एजेन्सी – अमेरिका र वेष्ट इन्डिजमा जारी टि ट्वान्टी विश्व कपमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको […]
June 12, 2024
फ्लोरिडा (हाम्रो खेलकुद)- नेपाल र श्रीलंकाबीच मंगलबार हुने टि ट्वान्टी विश्वकपको समूह चरणको खेल वर्षाले प्रभाव पार्ने सम्भावना बढेको छ । समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजे) बीच सुरु हुने तालिका छ।नेपाल र श्रीलंका दुबै अंक विहिन छन् । नेपालले नेदरल्याण्ड्सको पहिलो खेल गुमाएको […]