October 4, 2018
एजेन्सी – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको छ । भारतले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पक्ष्याएको बंगलादेश ४६ ओभर २ बलमा अल आउट हुँदै मात्र १ सय ७० रन बनाउन सक्यो । बंगलादेशका लागि एमडी शमीम होसैन ५९,एमडी अकबर […]
October 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग (इपिएल) ले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको इपिएल ८ डिसेम्वर देखि २२ डिसेम्वर अर्थात मंसिर २२ गतेबाट ७ पुससम्म हुन जानकारी गराएको हो । इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले यसपटकको लिग अघिल्लो […]
October 4, 2018
एजेन्सी – वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू खेल खेलिरहेका १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले शतक प्रहार गरेका छन् । राजकोटमा पहिलो दिनको दोस्रो शेशनमा शा ले उत्कृष्ट शतक प्रहार गरेका हुन्। उनले ९९ बलमा १५ चौका प्रहार गर्दै डेब्यूमै शतक प्रहार गरेका हुन् । योसँगै शा डेब्यूमै शतक प्रहार गर्ने भारतीय १५ औँ […]
October 4, 2018
एजेन्सी – इमरान ताहिरले ह्याट्रिक सहित एक्लै ६ विकेट र डेल स्टेनको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा जिम्बावेविरुद्धको दोस्रो वान डे खेलमा साउथ अफ्रिका १ सय २० रनको फराकिलो अन्तरले विजयी भएको छ । दोस्रो वान डे विजयी भएसँगै अफ्रिका ३ वान डेको शृंखला एक खेल अगाडीनै २ -० ले जितेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको […]
October 4, 2018
एजेन्सी – आजबाट राजकोटमा सुरु हुने वेस्ट इन्डिज र भारतबीचको पहिलो टेस्ट खेलमा १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले डेब्यु गर्ने भएका छन् । भारतलाई यू -१९ विश्वफको उपाधि जिताउँदा शाले उत्कृष्ट कप्तानी प्रर्दशन गरेका थिए । शाले यू-१९ विश्वकप,आईपीएल र प्रथम श्रेणीको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका […]
October 4, 2018
एजेन्सी – हङकङका राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याटम्यान क्रिस कार्टरले २१ वर्षको उमेरमै क्रिकेटबाट सन्यास लिएका छन् । हङकङबाट ११ वान डे,१० टी–२० र १७ लिष्ट ‘ए ‘खेल खेली सकेका युवा क्रिकेटर कार्टरले आफु पाइलट बन्नको लागि सन्यास लिएको बताएका छन् । विश्व क्रिकेटको प्रतिष्ठित वेबसाइट क्रिकइन्फोका अनुसार कार्टर अब एडिलेड जानेछन् र […]
October 3, 2018
एजेन्सी – विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ अोभरमा प्राप्त गरेको हो । नेपालका लागि करण केसीले ८ बलमा नटअाउट १४ रन जोडेका थिए । अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा अाउट भए । म्यानमारका […]
October 3, 2018
एजेन्सी – मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारबाट ३० रनको लक्ष्य प्राप्त गरेको छ । म्यानमार १० अोभरमा २९ रन जोड्दै अलअाउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको छ । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले २ अोभरमा ३ रन खर्चेर ४ […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आज आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगिता सुरु हुँदैछ । म्यानमारसँग खेल्दै नेपालले छनोटको यात्रा सुरु गर्दैछ । नेपाल र म्यानमारबीचको खेल आज दिउँसो १२ः१५ बजे बायोमास ओभर क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको […]
October 2, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेटको २ सय ७५ रन बनाउदैँ लक्ष्य पुरा गरेको हो । नेपालको जीतमा रोहित नायक सावित […]