October 7, 2018
काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले आक्रमक ब्याटिङ गरि रहेको छ । योसमचार तयार पार्न सम्म नेपालले १२ ओभरमा २ विकेट गुमाएर ९९ रन बनाएको छ । नेपालका लागि शरद भेषवाकर २७ र दिपेन्द्र सिंह […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले आज कमजोर टोली थाइल्यान्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ मा बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने । नेपाल प्रतिस्पर्धा गर्ने भन्दा पनि उल्टै क्रिकेट सिकाउने जस्तो टिम हो थाइल्यान्ड ! थाइल्यान्ड […]
October 6, 2018
काठमाडौं(हाम्रो खेलकुद)- क्रिकेटको सहर मानिने सुदुरपश्चिम प्रदेशको धनगढीमा तेस्रो संस्करणको निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (एनएलपिएल) क्रिकेट प्रतियोगिता कात्तिक अन्तिम सातादेखि आयोजना हुने भएको छ । आयोजक संस्कार क्रिकेट क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता कात्तिक २७ गतेबाट मंसिर ५ गतेसम्म हुने जानकारी गराएको हो । लिगमा देशभरका १२ विद्यालयले सहभागिता जनाएका […]
October 6, 2018
एजेन्सी- वेस्ट इन्डिजबीरुद्धको पहिलो टेस्ट खेलमा भारत इनिङ्स अन्तरले विजयी भएको छ । राजकोटमा सम्पन्न पहिलो टेस्टको तेस्रो दिन भारत २ सय ७२ रनले विजयी भएको हो । यो भारतको इनिङ्स अन्तरमा सबै भन्दा फराकिलो जित पनि हो । पहिलो इनिङ्समा १ सय ८१ मा अल आउट भएको वेस्ट इन्डिजलाई भारतले पुन दोस्रो इनिङ्स सुरु […]
October 6, 2018
एजेन्सी- मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो […]
October 6, 2018
एजेन्सी – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १०० रन बनाउन सकेको हो । पहिलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा अायोजकविरूद्ध सोमपाल कामी ह्याटिक गर्न चुकेका छन् । बायोमास ओभल क्रिकेट मैदानमा टसमा जितेर पहिला ब्याटिङ गरेको मलेसियाको ११ ओभर १ बलमा अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएका सोमपालले दोस्रो बलमा मोहम्मद सयाहादत ० रनमा आउट गर्दै ह्याटिक नजिक पुगेका थिए । तर […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाबीरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई […]
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यू–१७ टोली मैत्रीपूर्ण टी–२० सिरिजका लागि शुक्रबार बंगलादेश प्रस्थान गरेको छ । जिएचसिए टोलीलाई राखृपका सदस्य सचिव केशव कुमार विष्ट, पीपीएल क्लब पोखरा पल्टनका प्रमुख विनायक पोखरेल सिजि फुड्सका लाल बाबु प्रसादले बिदाई गरे । मैत्रीपूर्ण सिरिज कक्स बजारमा असोज २० बाट २६ असोजसम्म […]
October 5, 2018
क्वालालम्पुर (एजेन्सी) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा शनिबार नेपाल र मलेसिया खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई जारी प्रतियोगितामा अलि टक्कर दिन सक्ने […]