October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोटअन्तर्गत म्यानमार र मलेसियाबिचको खेलमा मलेसिया ८ विकेटले विजयी रहयो । वर्षा बाधक बनेपनि खेलमा घरेलु टोलीले जित दर्ता गर्न सफल रहेको थियो । पहिलो ब्याटिङ गरेको म्यानमार १०.१ ओभरमा ९ रन जोड्दै ८ विकेट गुमाएको स्थितिमा वर्षा सुरु भएको थियो । मलेसियाका पवनदिप सिंहले ४ ओभरमा […]
October 9, 2018
काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट बी को पाँचौ खेलमा नेपालले बुधबार(भोली) चीनसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७ : ४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ । जारी प्रतियोगितामा नेपाल सबै भन्दा बलियो टोली हो भने चीन सबै भन्दा कमजोर टोली हो । पुरुष क्रिकेटको इतिहासमा चीन […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानका दुवै ओपनर आउट भएका छन् । पहिलो ओभरको दोस्रो बलमा ललितले सिंगेलाई कट बिहाईन्ड गराएका थिए । लगत्तै अर्को बलमा वाङचुक पनि करण केसीको हातबाट समातिए । पहिलो ओभर विकेट मेडन भएको […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई जितको लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको हो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदिप ऐरीले भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा अर्धशतक पूरा गरेका छन् । १३ ओभरको खेल सकिंदा नेपाल ९१-२ को स्थितिमा छ । ओपनर विनोद भण्डारी पहिलो बलमा पेभेलियन फर्केपछि समस्यामा परेको नेपाली टोलीलाई प्रदिपले अर्धशतक प्रहार गर्दै उद्दार गरेका छन् । उनले ४९ बलमा अर्धशतक […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले आक्रामक ब्याटिङ गर्दैछ । भुटानले टस जितेर फिल्डीङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालको परम्परागत ओपनरको समस्याले निरन्तरता पाउँदा फेरीपनि सुरुआती जोडी तेस्रो बलमा नै टुटेको थियो । ओपनर विनोद भण्डारी तेस्रो बलमा क्याचआउट हुँदै पेभेलियन फर्केका थिए । […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपाल भुटानविरुद्ध ब्याटिङ गर्दैछ । भुटानले टस जितेर फिल्डीङ रोजेको थियो । नेपालका लागि इनिङसको सुरुआत गर्न प्रदीप ऐरी र विनोद भण्डारी आएका थिए । पहिलो ओभरको तेस्रो बलमा नै विनोद क्याच आउट भएका छन् । नेपालका लागि अनिल साह तेस्रो नम्बरमा आएका […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । भुटानले टस जितेर फिल्डीङ रोजेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरले समान अंक जोडेपनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । भुटानले भने ३ मध्ये […]
October 9, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हङकङका तीन अन्तर्राष्ट्रिय क्रिकेटरलाई १९ पटक एन्टी करप्सन कोड मिचेको आरोपमा निलम्बन गरेको छ । आरोपबारे अध्ययन भइरहेको र कुन हदसम्म कारवाही हुने अहिले नै निश्चीत भएको छैन । आईसीसीले इरफान अहमद, नदीम अहमद र हसिब अमजदलाई कुल १९ पटक नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरेको हो । […]