default_image

क्रिकेट

February 12, 2018

केन्याद्वारा नेपाललाई १ सय ७८ रनको लक्ष्य, सन्दिपको ५ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रह्यो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । १० ओभरमा ५ मेडेनका साथ […]

February 12, 2018

सन्दिपको जादुयी बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्याको सामना गर्दै छ । केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ४१ ओभरको समाप्तिमा ५ […]

February 12, 2018

नेपाल केन्यविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै, अनिलको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । आज नेपालका लागि अलराउन्डर अनिल कुमार शाहले डेब्यु गर्दै छन् । टोलीमा उनी ओपनर दिलिप नाथको स्थानमा आएका छन् । खेलअघि कप्तान पारस खड्काले अनिललाई उनको पहिलो क्याप दिए […]

February 12, 2018

सन्दिप अहिलेसम्म प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडि

काठमाडौं (हाम्रो खेलकुद) – आज नेपाली राष्ट्रिय क्रिकेट टोली जारी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्याको सामना गर्दै छ । विश्वको आँखा फेरि पनि नेपाली युवा बलर सन्दिप लामिछानेमाथि हुने छ । यहि महिना दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएका सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडि हुँदै छन् । आइपिएलमा छनोट भइसकेपछि धेरैको ध्यान सन्दिपको डिभिजन-२ को […]

February 11, 2018

पराजित भएपनि रोयल खुकुरी कपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोयल पिसी फाइटर पराजित भएर पनि खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । आइतबार समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको बालुवाटारसँग ६ विकेटले पराजित भएपनि समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । रोयलले दिएको १ सय ५९ रनको लक्ष्य बालुवाटारले १८ […]

Paras Khadka

February 11, 2018

नेपाल ४ विकेटले विजयी, पारस र सोमपाल नायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]

February 11, 2018

युएई १ सय १४ रनमै अलआउट, सोमपाल र सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]

February 11, 2018

टस जितेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ […]

February 11, 2018

डिभिजन २ मा नेपाल युएईको सामना गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ खेल गुमाएका छन् । पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित रोमाञ्चक जित हासिल गरेको नेपाल नेपाल शुक्रबार दोस्रो खेलमा […]

February 11, 2018

दक्षिण अफ्रिकाको श्रृंखलामा पहिलो जित

जोहानसबर्ग (एजेन्सी) – दक्षिण अफ्रिका गए राति भारतलाई चौथो एक दिवसीय खेलमा विजयी हुँदै गर्दै श्रृंखलामा पहिलो जित दर्ता गर्न सफल रह्यो । पानीले प्रभावित खेलमा दक्षिण अफ्रिका डकवर्थ लुइस नियममा ५ विकेटले विजयी रह्यो । पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा २ सय ८९ रन बनाउन सफल भएको थियो । भारतका लागि ओपनर […]

Success

Thank you for your time.