default_image

क्रिकेट

May 25, 2018

चेन्नईसँग हैदराबादले आइपिएल फाइनल खेल्ने, कोलकाता पराजित

कोलकाता (एजेन्सी)– सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्सबीच इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि भिड्ने भएका छन् । कोलकाता नाइट राइडर्सलाई शुक्रबार १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको हो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई यसअघि नै फाइनल पुगेको थियो । १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको […]

May 25, 2018

आइपिएल फाइनल प्रवेशका लागि कोलकातालाई १ सय ७५ रनको लक्ष्य

कोलकाता (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल पुग्ने क्वालिफायर २ मा कोलकाता नाइट राइडर्सले १ सय ७५ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले […]

May 25, 2018

सन्दीपसँग सेल्फी [फोटो]

सन्दीपसँग सेल्फी : शुक्रबार दिउँसो गृहजिल्ला चितवन आएका सन्दीप लामिछानेसँग भरतपुर विमानस्थलमा सेल्फी खिच्दै फ्यानहरु । फोटोः विनोदबाबु रिजाल ।

Naresh Army

May 25, 2018

कर्णाली प्रिमियर लिगको फाइनलमा आर्मी र रुपन्देही भिड्ने

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ भिड्ने भएका छन्। शुक्रबार सुर्खेत रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा रुपन्देही ११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै फाइनलको स्थान तय गर्यो।  टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले […]

May 23, 2018

नेपालको पहिलो ओडीआई नेदरल्यान्ड्सविरुद्ध हुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक श्रृखंला […]

kolkota

May 23, 2018

कोलकाता हैदराबादसँग भिड्ने, राजस्थान बाहिरियो

कोलकाता (एजेन्सी) – कोलकाता नाइट राइडर्सले एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाउन सफल भएको छ। अब फाइनलको स्थानका लागि दोस्रो क्वालिफायर्समा एलिमिनेटरको विजेता कोलकाता र पहिलो क्वालिफायर्समा पराजित सनराइजर्स हैदराबाद भिड्नेछन्।  कोलकाताको घरेलु मैदानमा भएको खेलमा राजस्थानले टस जित्दै बलिङ गर्ने निर्णय गरेको थियो। कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। कप्तान दिनेश […]

May 23, 2018

सन्दीप र टाटा मोटर्सबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका चर्चित स्पिनर सन्दीप लामिछाने र टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गबीच तीन वर्षको सहकार्य भएको छ।  काठमाडौंको सोल्टी होटेलमा सम्पन्न एक कार्यक्रमबीच सिप्रदी मोटर्सका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र सन्दीपले सहकार्य पत्रमा हस्ताक्षर गरे। तीन वर्षको सहकार्यका लागि सिप्रदीले सन्दीपलाई टाटा टिगोर प्रदान गर्यो । यसको […]

De villers

May 23, 2018

डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

जोहानसबर्ग (एजेन्सी) – पूर्व साउथ अफ्रिकी कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् । ‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका डि भिलियर्सको यस निर्णयबाट क्रिकेट विश्व नै चकित भएको छ । उनले भिडियो मेसेजमार्फत आफ्नो सन्न्यासको घोषणा गर्दै भने, “तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिंदै छु ।” […]

sandeep

May 23, 2018

सन्दीप सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने काठमाडौंमा एक सार्वजनिक सम्हारोहबीच सम्मानित भएका छन्। केडिया अर्गनाइजेसनको यती कार्पेटले उनलाई बुधबार सम्मान गरेको हो। इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपलाई यती कार्पेटले  नगद १ लाख सहित समान गरेको छ। डिएभी स्कुलमा सम्पन्न कार्यक्रममा सहभागी सन्दीप आइपिएल खेलेर फर्किएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्। उक्त […]

May 22, 2018

हैदराबादलाई हराउँदै चेन्नई आइपिएल फाइनलमा

मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । हैदराबादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । टोलीका लागि फाफ डु प्लेसिसले अविजित […]

Success

Thank you for your time.