October 19, 2018
एजेन्सी – मोहमद अब्बासले दोस्रो इनिङ्समा पनि पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा ३ सय ७३ रनको फराकिलो जित दर्ता गर्दै सिरिज १-० ले जितेको छ । पाकिस्तानले प्रस्तुत गरेको ५ सय ३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । पहिलो इनिङमा खराब ब्याटिङ गरेको अस्ट्रेलियाले दोस्रो इनिङमा […]
October 18, 2018
एजेन्सी – पाकिस्तान र अस्ट्रेलियाबीच जारी दोस्रो टेस्टअन्तर्गत बिहीबारको खेलमा ब्याट्सम्यान अजहर अली हाँस्यास्पद रुपमा रनआउट भएका छन् । दिनको नवौं ओभरमा पिटर सिडलले फ्याँकेको बललाई अलीले प्रहार गरेको सट एज लाग्दै गल्लीको दिशामा गयो । फिल्डर सन मार्शले बललाई भेट्न सकेनन् र अलीले बल बाउन्ड्री पार गरेको बुझे । तर बल बाउन्ड्रीनजिकै पुगेर रोकियो […]
October 17, 2018
एजेन्सी – आधुनिक युगमा क्रिकेट एक खेलमा मात्र सिमित छैन । क्रिकेटरहरु मैदानमा गरेको प्रदर्शनको आधारमा मैदानबाहिर पनि उत्तिकै व्यस्त रहने गर्छन् । मैदानको प्रदर्शनले नै उनीहरुको मैदानबाहिरको कमाईमा असर पर्छ । व्यापारिक प्रायोजनमा क्रिकेट खेलाडीको प्रयोग अहिले बढ्दो छ । कतिपय खेलाडी त क्रिकेट खेलेर भन्दा क्रिकेटबाहिर गरेको कार्यले बढी कमाउने गर्छन् । पछिल्लो […]
October 16, 2018
एजेन्सी – दक्षिण अफ्रीकाले पनि औपचारिक फ्रेन्चाइज प्रणालीको टि-२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ । ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ । यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन् । प्रतियोगिताका ६ टोलीका मार्की खेलाडी तय भएका छन् […]
October 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा प्रिमियर लिग (पीपीएल) को कार्तिक ९ गते हुने उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्ने भएका छन् । स्थानीय टोली पोखराको मार्की खेलाडीमा शरद भेषावकर छन् भने विराटनगरले युवा स्टार सन्दीप लामिछानेलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दुवै टोलीले आफ्नो विदेशी खेलाडीबारे केहि खुलाएका छैनन् । खेल कार्तिक […]
October 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत आइतबार काबुल ज्वाननका २० वर्षीय अफगानी ब्याट्सम्यान हजरतुल्लाह जजाईले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । बल्ख लेजेण्डविरुद्ध भएको खेलमा जजाईले १२ बलमा अर्धशतक पूरा गर्दै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान पनि बराबरी गरे । यसअघि युवराज सिंहले सन् २००७ को टि-२० विश्वकपमा १२ […]
October 15, 2018
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग ( एपीएल) को पहिलो खेलमै शानदार प्रर्दशन गरेका छन् । नंगरहर लेर्डसबाट एपीएल खेलेका सन्दीपले आइतबार राती भएको खेलमा पक्तिया प्यान्थर्सबीरुद्ध बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर २ विकेट लिए । तर सन्दीपको एक्लो प्रयास,सामान्य लक्ष्य र अन्य बलर चम्कन नसक्दा […]
October 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा नङ्ग्राहार लेपर्डको टोलीबाट डेब्यु गर्दै छन् । दुई दिनअघि नेपालको टि-२० विश्वकप छनोट खेल सकेर यूएई पुगेका सन्दीप आज पाक्तिया प्यान्थर्सविरुद्ध प्लेइङ ११ मा परेका हुन् । शनिबार भएको खेलमा थकानका कारण देखाउँदै टोलीमा नपरेका सन्दीप आइतबारको खेलमा भने खेल्दैछन् । […]
October 14, 2018
हैदराबाद (एजेन्सी) – वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखला भारतले क्लिन स्विप गरेको छ । अर्थात श्रृंखला २ –० जितेको छ । पाहुना टोली वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा १० विकेटले पराजित गर्दै क्लिन स्विप गर्न सफल भएको हो । दोस्रो टेस्टको तेस्रो दिन अन्तिम शेसनमा ७२ रनको लक्ष्प पक्ष्याएको भारतलाई ओपनर के.एल(लोकेश) राहुल र पृथ्वी शा […]
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार मलेसियाबाट आईसीसी टि-२० विश्वकप छनोट एसिया क्षेत्र समूह ‘बी’ को उपाधि जित्दै घर फर्कियो । नेपाली टोलीको आगमन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृश्यहरु :