May 31, 2018
काठमाडौं (कास) – एभरेस्ट प्रिमियर लिग (ईपीएल) को अधिकारिक डिजिटल पार्टनरका रुपमा नेपालफ्लिक्स रहने भएको छ । बिहीबार ईपीएलको आयोजक ईपीएल प्राली र नेपालफ्लिक्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालफ्लिक्सले यस सिजनको ईपीएलको विश्वभर आफ्नो डिजिटल एप्स र वेबसाइटको माध्यमबाट प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालफ्लिक्सले दक्षिण एसिया लगायत विश्वभरका विभिन्न देशमा खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमको प्रत्यक्ष […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिनेछन् । यस खेलमा उठेको पैसाद्वारा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण गरिने छ । सन् २०१७ मा आएका इर्मा र मारिया आधीँहरुले ५ रंगशालालाई पनि क्षति पुर्याएका थिए । यस खेलमा विश्व ११ […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले एक्सेल्सिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार प्रदेश २ लाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको आर्मीले औसत प्रदर्शन गर्दै प्रदेश २ लाई २ सय ४५ रनको लक्ष्य दिएको थियो । सोमपाल कामीले आर्मीको लागि ४१ रन जोड्दै ३ विकेट लिए । इनिङ्सको तीन बल बाँकी रहँदा अलआउट […]
May 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हरिबहादुर चौहानको अलराउन्डर प्रदर्शन गरेपछि बुधबार प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ ले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ । हरिले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेटपछि ४ नम्बरले प्रदेश नं १ लाई १ सय २९ रनले हराएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा […]
May 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्राधानमन्त्री कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ। मंगलबार रातीको भारी वर्षाका कारण प्रावाभित खेल ढिलो सुरु भएको थियो। करिब ११:३० मा सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो। प्रदेश ७ ले टस जित्दै ब्याटिंग रोजेपछि ८ ओभर खेल भएको थियो। तर करिब १५ मिनेटको […]
May 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत मंगलबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो। खेलको हाइलाइट्स
May 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मंगलबार प्रदेश ६ प्रदेश ३ सँग पराजित भयो। हारका बाबजुद प्रदेश ६ का चन्द्र बिसीले सबैको ध्यान आफु तिर तान्न सफल भए। एकै खेलमा उनले ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनै चन्द्रसँग खेलपछि लिइएको अन्तर्वार्ता हेर्नुहोस्।
May 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्डको लर्डस मैदानमा वेस्ट इन्डिज विरुद्ध हुने च्यारिटी खेलमा विश्व ११ बाट खेल्न सन्दीप आज त्यसतर्फ जाँदै छन् । इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माणका लागि बिहिबार च्यारिटी खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड जानुअघि बिहिबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व ११ बाट […]
May 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो। टस जितेर प्रदेश ६ ले ब्याटिङ गरेपछि ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७८ रन बनायो । रबिन्द्र जंग शाही र दिवान पुनले समान ५२ रनको योगदान दिए । […]
May 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नं १ ले जित दर्ता गरेका छन् । वर्षाले प्रभावित दोस्रो दिनको खेलमा पुलिसले प्रदेश ७ तथा प्रदेश १ ले प्रदेश २ लाई पराजित गरे । तस्बिर : विवेक सुवेदी।/हाम्रो खेलकुद किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा […]