November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १ सय ४ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको मध्यम योगफल तयार पार्यो । खराब सुरुवात गरेको काठमाडौंका […]
November 3, 2018
एजेन्सी – न्युजिल्यान्डलाई शुक्रबार भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानके एक खेल अगाडी नै ३ खेलको टी – २० क्रिकेट श्रृंखला एक खेल अगाडीनै जितेको छ । यो जितसँगै पाकिस्तानले लगातार ११ औं टी-२० सिरीज जित्ने कीर्तिमान कायम गरेको छ । शुक्रबार राती भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानले श्रृंखला आफ्नो कब्जामा पारेको […]
November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को समुह चरणको अन्तिम दुई खेल आज हुदैँ छन् । दुई खेलको नतिजाले पीपीएलमा ६ टोलीको भविष्य टुङ्गो लाग्ने छ । कुनै पनि टोलीले प्ले अफमा आफ्नो स्थान बनाउन सकेका छैनन् । समुह चरणका अन्तिम दुई खेल बाँकी रहन सम्म सबै ६ टोलीकोनै प्ले अफमा स्थान […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लिग चरणका दुई खेल बाँकी रहँदा पनि अहिलेसम्म प्लेअफ र फाइनल पुग्ने टोलीको नाम टुङ्गो लाग्न सकेको छैन । शनिबार लिग अन्तर्गत दुई खेल हुँदैछन् । शुक्रबार खेल सकिंदा अंक तालिका झनै रोमाञ्चक बनेको छ । जुन सुकै टोलीले पनि प्ले अफमा आफ्नो स्थान बनाउन […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग ( पीपीएल) को १२ औं तथा आज भएको पहिलो खेलमा धनगढी एक्स्पर्टले घरेलु टोली पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समुह चरणको खेल सकाएको धनगढी ५ खेलमा ३ मा जित र २ मा हारका शिर्ष स्थानमा उक्लिए पनि प्ले अफको […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ रनको अविजित […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले हरायो । खेलमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए । उनले धनगढीको लागि अन्तिम ओभरमा १४ रन आवश्यक पर्दा मेहबुब आलमलाई २ चौका र १ छक्का प्रहार गरे । उनले खेलको सुरुवातदेखि नै जित दिलाउनेमा […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरी र इंग्लिस अलराउण्डर पिटर ट्रेगोले उत्कृष्ट प्रदर्शन गरेपछि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले अन्तिम ओभरमा एक बल बाँकी छँदै ८ विकेट गुमाउँदै लक्ष्य […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले कसिलो बलिङ गर्दै ४ विकेट लिएपछि घरेलु टोली पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ४५ रनको विजयी लक्ष्य दिएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा ८ […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा रंगशालामा आज पनि दुई खेल हुँदै छन् । दुवै खेलमा संलग्न चारै टोलीलाई प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई मजबुती दिन जित्नै पर्ने दबाब रहेको छ । पहिलो खेलमा घरेलु टोली पोखरा र धनगढी एक्स्पर्टबीच खेल हुने छ । धनगढीको लागि आजको खेल […]