July 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)- युवा उमेरमा इरमान खानको छवि ‘प्ले–ब्वाइ’ को थियो । उनलाई यसमा सायद मज्जा पनि थियो । लहोरको धानद्य परिवारमा जन्मेका इमरानले अक्सफोर्ड विश्वविद्यालयमा पढे र क्रिकेट खेले पनि । पछि उनी पाकिस्तानी क्रिकेट टिमका सदस्य मात्र भएनन् , कप्तान पनि भए । उनकै नेतृत्वमा त हो, पाकिस्तानले सन् १९९२ को वान डे विश्वकप […]
July 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पारस खड्का नेपाली क्रिकेटका अहिले सम्मको सबै भन्दा ठूला नाम हो । नेपाली क्रिकेट टोलीको सफल नेतृत्व गरिरहेका पारस त्यस्ता खेलाडी हुन्, जसले आफुलाई पटक पटक मैदानमा प्रमाणित गरेका छन् । नेपाली खेलकुदमा ‘लिडिङ फ्रम द फ्रन्ट’ सम्भवत सबैभन्दा फिट उनलाई नै हुन्छ । नेपाली क्रिकेटलाई उठाउन मैदान भित्र त उनी डेढ […]
July 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल र नेदरल्याण्ड्स वर्षाले प्रभावित त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा संयुक्त रुपमा विजेता बनेका छन् । लर्डस् मैदानमा आइतबार तीनै खेल प्रभावित भएको श्रृखंलामा एक एक खेल जितेका नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता बनेका हुन् । श्रृखंलामा अर्को टोली मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सहभागी थियो । नेपाल र नेदरल्यान्ड्स दुवैले एमसीसीलाई हराएका थिए […]
July 29, 2018
लर्डस् (हाम्रो खेलकुद) – नेपाल, नेदरल्यान्ड र मेरिवोन क्रिकेट क्लब (एमसीसी) बीचको त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । लन्डनमा भारी वर्षा भएपछि म्याच रेफ्रीले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले एमसीसीमाथि ९ विकेटको सानदार जित निकालेको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको टी–२० अन्तर्राष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो […]
July 29, 2018
काठमाडौं (हाम्रो खेलुकद) – नेपाल र नेदरल्याण्ड्स बीचको लर्डस्मा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलाअन्तर्गतको खेल सुरु भएको छ । टस जितेर नेपालले नेरदल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले एसीसीलाई ९ विकेटले हराएको केहि समयमै नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको हो । वर्षाका कारण अघिल्ला खेलको ओभर घटाइएको थियो । अघिल्ला दुवै खेल नेपाल […]
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको पहिलो खेलमा आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले हराएको छ । वर्षाका कारण ६ ओभरमा घटाएको खेलमा ४१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ८ बलअघि नै आवश्यक रन जोडेको थियो । ओपनर सुवास खकुरेले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल […]
July 29, 2018
काठमान्डौं (हाम्रो खेलकुद) – नेपाललाई मेरिलेवोन क्रिकेट क्लब (एमसीसी) ले ४१ रनको चुनौती प्रस्तुत गरेको छ । लर्डस् मावर्षाका कारण ६ ओभरमा झारिएको खेलमा एमसीसीले निर्धारित ओभर खेल्दै चार विकेटको क्षतिमा ४० रन बनाएको थियो । टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट […]
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सम्मिलित ट्वान्टी ट्वान्टी क्रिकेट श्रृखंला वर्षाले प्रभावित भएको छ । जसका कारण खेलको ओभर पनि घटाइएको छ । नेदरल्यान्ड्स र मेरिलेबोलन क्रिकेट क्लब (एमसीसी) तथा नेपाल र एमसीसीबीच खेल ६ ओभरमा घटाइउको छ । अहिले एमसीसीविरुद्धको खेलमा नेपाली टोली फिल्डिङ गरिरहेको छ । श्रृखंलाको अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीचको खेल […]
July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले आइतबार फेरि एकपटक समर्थकको ध्यान खिच्नेछ । इंग्लिस काउन्टी क्लब मिडलसेक्सको घरेलु मैदान हो लर्डस् जसलाई विश्व क्रिकेटको ‘मक्का’ को रुपमा लिइन्छ । त्यहाँ फेरि एकटक उत्रने तयारीमा छ । लर्डस्मा खेल्ने हरेक क्रिकेट खेलाडीको सपना हुन्छ । विश्वका उत्कृष्ट क्रिकेट खेलाडीका लागि लर्डस्मा खेल्न जति सहज छ, एसोसिएट […]
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप क्रिकेटको छनोटको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले छनोटको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायोमास ओभलमा हुनेछ । अगस्ट […]