November 10, 2018
एजेन्सी- पाकिस्तान क्रिकेट बोर्डले आगमी १६ नोभेम्बर देखी युएईमा न्युजिल्यान्डसँग हुने तीन टेस्ट श्रृंखलाको लागि १८ वर्षीय तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई पहिलो पटक टिममा समाबेश गर्दै १५ सदस्य टोली घोषणा गरेको छ । युवा खेलाडी अफ्रिदीले वान डे र टी-२० क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै आई रहेका छन् । अफ्रिदीले न्युजिल्यान्डसँगको सूरुवाती दुई वान […]
November 10, 2018
एजेन्सी – वेस्ट इन्डिजमा शुक्रबारबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिज,अष्ट्रेलिया र भारतले विजयी सुरुवात गरेका छन् । वेस्ट इन्डिजले बंगलादेशलाई ६० रनले पराजित गर्दा अष्ट्रेलियाले पाकिस्तानलाई ५२ रनले हराएको छ । त्यस्तै उद्धघाटन खेलमा भारतले न्यूजिल्याण्डलाई ३४ रनले पराजित गरेको छ । समुह ए को पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको […]
November 10, 2018
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबु धाबी भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे श्रृंखलमा १ – १ को बराबरी गरेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको […]
November 9, 2018
एजेन्सी- दक्षिण अफ्रिकासँगको तीन वान डे श्रृंखलाको दोस्रो खेलमा अष्ट्रेलियाले झिनो अन्तरको जित निकाल्दै श्रृंखला १- १ को बराबरी गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई अष्ट्रेलियाले ७ रनले पराजित गर्दै श्रृंखला बराबरी गर्न सफल भएको हो । २ सय ३२ रनको लक्ष्य पक्ष्याएको अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]
November 9, 2018
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान तथा रन मेसिनको उप-नामले चिनिने विराट कोहलीले बोलेको एक भिडियो विवादित बनेको छ । भारतीय ब्याट्सम्यान मन नपर्ने एक फ्यानलाई भारतमा नबस्न भनेपछि विराट विवादमा तानिएका हुन् । बुधबार विराटको जन्मदिनमा सार्वजनिक गरिएको एपका लागि तयार पारिएको एक भिडियोमा ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेको बेला एउटा सन्देश […]
November 8, 2018
एजेन्सी – पाकिस्तानसँगको पहिलो वान डे खेलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक गरेपछि न्युजिल्यान्ड ४७ रनले विजयी हुँदै तीन वान डे क्रिकेट श्रृंखलामा १ – ० को अग्रता लिएको छ । बुधबार राती आबु धावीमा भएको खेलमा २ सय ६७ रनको लक्ष्य पक्ष्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुदैँ २ सय १९ रनमा समेटियो […]
November 7, 2018
एजेन्सी – श्रींलकाबीरुद्धको पहिलो टेस्टको दोस्रो दिनको खेल सकिदा इङ्ल्यान्ड बलियो स्थितीमा पुगेको छ । इङ्ल्यान्ड दोस्रो दिनको खेल सकिदा १ सय ७७ रनले अग्रता लिएको छ । पहिलो इनिङस्मा विकेट किपर बेन फोक्सले डेब्यूमै शतक प्रहार गरेपछि इङ्ल्यान्डले ३ सय ४२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो शेशनको छैटौँ तथा सम्रगमा ९६.४ ओभरमा […]
November 7, 2018
एजेन्सी – क्रिकेटमा एकै ओभरमा कति रन सम्म बन्ला ? जो कहिले पनि भन्ने गर्छ कसैले ६ छक्का हान्न सके ३६ रन बन्छ नि । तर विश्व क्रिकेट जगतको लिष्ट ए खेलमा नयाँ रेकर्ड बनेको छ । न्युजिल्यान्डका ब्याटम्यान जो कार्टर र ब्रेट हेम्पटनले एकै ओभरमा ४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका छन् । […]
November 7, 2018
एजेन्सी – ओपनर तथा कार्यवाहक कप्तान रोहित शर्माले नयाँ कीर्तिमान बनाएपछि वेस्ट इन्डिजसँगको ३ खेलको टी -२० श्रृंखलामा भारतले एक खेल अगवानै २ – ० ले जितेको छ । मंगलबार राती भएको दोस्रो टी-२० खेलमा ७१ रनले वेस्ट इन्डिजलाई पराजित गर्दै श्रृंखला कव्जा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकमा […]
November 6, 2018
पोखरा (हाम्रो खेलकुद)- नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउदै जितेको छ । १ सय ६१ रनको लक्ष्य पक्ष्याएको पोखराले खेल सकिन ५ बल अगाडीनै ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैया प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको चितवनले १० […]