default_image

क्रिकेट

November 18, 2018

अर्को विश्व रेकर्ड नजिक रोहित शर्मा !

एजेन्सी – भारतीय क्रिकेट टोलीले अस्ट्रेलियासँग समान तीन टी–२०, वान डे र चार टेस्ट श्रृंखला खेल्दै छ । आगमी २१ नोभेम्बरमा पहिलो टी–२० क्रिकेट खेल्दै भारतले अस्ट्रेलिया भ्रमण सुरुवात गर्ने छ । टी–२० क्रिकेट श्रृंखला सुरुहुनु अघि भारतीय क्रिकेट टोली र रोहित शर्मालाई आफ्नो नाममा रेकर्ड बनाउन सक्ने सुनौलो अवसर रहेको छ । बल टेम्परिङ […]

November 18, 2018

पाँचपोखरीलाई सुपर ८ को उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पाँचपोखरी क्रिकेट क्लबले क्रिकेट क्लब बाह्रबिसेलाई ५ विकेटले पराजित गर्दै दोस्रो जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै विजेता टोलीले ५० हजार रुपैयाँ हात पार्यो । फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको बाह्रबिसेले ५ ओभरमा ७ विकेट गुमाउँदै ३६ रन जोडेको थियो । बाह्रबिसेलाई […]

November 18, 2018

स्पिनरहरुको कीर्तिमानसँगै इङ्ल्यान्डलाई टेस्ट सिरिज

एजेन्सी – दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इङ्ल्यान्डले तीन टेस्ट क्रिकेट श्रृंखला एक खेल अगावै २-० ले जितेको छ । पाँचौ दिन ३० मिनेट भित्र श्रीलंकाले ३ विकेट गुमाएपछि १७ वर्षपछि श्रींलकामा इङ्ल्यान्डले सिरीज जितेको हो । श्रीलंकाले १७ वर्षपछि श्रृंखला गुमाएन मात्र टेस्ट क्रिकेट इतिहासमा पहिलो पटक दुर्लभ रेकर्ड […]

November 17, 2018

टी–१० लिगका लागि सन्दीप यूएई जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० लिग खेल्ने भएको छ । २१ नोभेम्वरबाट शुरु हुने टी–१० लिगका लागि सन्दीप आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन् । केरलाले २१ नोभेम्वरमा पख्तुनको […]

November 16, 2018

निष्ट एलपिएल ३ः लिटिल फ्लावर र विज्डम विजयी

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल फ्लावर बोर्डिङ स्कुल धनगढी र विज्डम एकेडेमी बेलौरी कञ्चनपुर धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग (निष्ट एलपिएल ३) मा विजयी भएका छन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार भएको खेलमा लिटिल फ्लावरले शारदा मावि वैयावेहडीलाई २० रनले पराजित गरेको हो । टस जितेर पहिला […]

November 16, 2018

विश्व क्रिकेटका १० रेकर्ड जुन तोडिन असम्भव छन्

एजेन्सी – विश्व जगतमा फुटबल पछि क्रिकेटलाई लोकप्रिय खेल मानिन्छ । पछिल्लो समय राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय स्तरमा हात पारी रहेको सफलतासँगै नेपालमा फुटबल भन्दा बढि क्रिकेट लोकप्रिय बन्दै गएको छ । क्रिकेट आफैमा एक रोमाञ्चक खेल हो । खेलाडी भन्दा अझ बढि रोमाञ्चक फ्यान अर्थात दर्शकलाई हुने गर्दछ । क्रिकेटमा अन्तिम बल र विकेट सम्म […]

November 16, 2018

रुस्लान डीपीएल माघ तेस्रो सातादेखी सुरु हुने

काठमाडौँ – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) आगमी माघ १९ देखी फगुन ४ सम्म हुने भएको छ । यस पटक डीपीएलका खेल प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरु हुने भएका छन् । यसअघि हुँदै आएको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई बैकल्पीक मैदानको रुपमा मात्र प्रयोग गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले आज काठमाडौँमा पत्रकार […]

November 15, 2018

सन्दीपले फेरी दिल्ली डेयरडेभिल्सबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् । दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन […]

November 15, 2018

निष्ट एलपीएल : सरस्वती र लिटल बुद्ध विजयी

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत बिहीबार सरस्वती मावि र लिटिल बुद्धले जित हासिल गरेका छन् । पहिलो खेलमा सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गर्यो । भक्तपुर निस्टले जितको लागि दिएको १ सय ७ रनको समान्य लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । सरस्वतीको […]

November 15, 2018

ईपीएललाई आईसीसीको मान्यता

काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ । गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले आईसीसीको मान्यता पाएको थियो । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको […]

Success

Thank you for your time.