default_image

क्रिकेट

June 17, 2024

क्रिकेट टोलीसहित अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । […]

June 16, 2024

विश्व कपमा एतिहास रच्ने नेपाललाई अर्को एउटा मौका

प्रकाश तिमल्सिना, किङ्सकाउट समूह चरणको आफ्नो अन्तिम खेल अघि नै नेपाली क्रिकेट टोली वेस्ट इन्डिज तथा अमेरिकामा जारी टि ट्वान्टी विश्व कपबाट बाहिरिसकेको छ । दुई दिनअघि दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनको पीडादायी हार बेहोरेसँगै नेपाली टोली विश्व कपबाट बाहिरिएको थियो । अमेरिकाको डालासमा नेदरल्यान्ड्सँगको पहिलो खेलमा ६ विकेटको हार, त्यसपछि फ्लोरियाडमा श्रीलंकासँग वर्षासँग […]

June 16, 2024

अष्ट्रेलियाको जितसँगै इङ्ल्यान्ड सुपर ‘एट’मा

एजेन्सी – अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड आइसिसी टि-२० विश्वकपको सुपर ‘एट’ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेपछि इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्ड भन्दा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो । गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको […]

June 15, 2024

१ रनले हारेसँगै नेपाल विश्वकपबाट बाहिरियो

किङ्गसटाउन (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा […]

June 15, 2024

नेपाललाई १ सय १६ रनको विजय लक्ष्य

किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो । नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो […]

June 15, 2024

दीपेन्द्रले तेस्रो विकेट लिए

किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ निरन्तरता दिइरहेको छ । दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदा दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षेतिमा ९७ रन बनाएको छ । दीपेन्द्रले डेभिड मिलरलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए । त्यसअघि दीपेनद्रले सर्वाधिक ४३ रन बनाएका हेन्रिच […]

June 15, 2024

दीपेन्द्रले पनि लिए दोस्रो विकेट

किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । दीपेन्द्रसिंह ऐरीले टोलीका लागि चौथो विकेट लिएका छन् । उनले टोलीका लागि सर्वाधिक ४३ रन बनाएका हेन्रिच हेन्ड्रिक्सलाई आउट बनाएका छन् । दीपेन्द्रले पहिलोमा जस्तै आफ्नै बलमा क्याच लिएका थिए । १५.३ ओभरमा चौथो विकेटको क्षेतिमा दक्षिण […]

June 15, 2024

कुशलले लिए अर्को विकेट

किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । कुशल भुर्तेलले १३.२ ओभरमा व्यक्तिगत दोस्रो विकेट लिदा दक्षिण अफ्रिकाले ३ विकेटको क्षेतिमा ७३ रन बनाएको छ । कुशलको बलमा करण केसीले हेरिन्च क्लासेनको क्याच लिएका थिए । नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ । कुशल […]

June 15, 2024

कुशलले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिए

किङ्कटाउन (हाम्रो खेलकुद)– नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ । कुशल भुर्तेलले १२ औं ओभरको दोस्रो बलमा कप्तान एडियन मार्कक्रमलाई बोल्ड गराएपछि दक्षिण अफ्रिका ६८/२ मा छ । दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा मध्यम सुरुवात गरेको छ । १० ओभरको समाप्तीमा दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा ५७ रन बनाएको छ […]

June 15, 2024

नेपालविरुद्ध दक्षिण अफ्रिकाको मध्यम सुरुवात

किङ्कटाउन (हाम्रो खेलकुद)– नेपाललाई दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा मध्यम सुरुवात गरेको छ । १० ओभरको समाप्तीमा दक्षिण अफ्रिकाले ५७ रन बनाएको छ । पहिलो सफलताका रुपमा दीपेन्द्रसिंह ऐरीले क्विन्टन डि ककको विकेट लिएका थिए । उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ […]

Success

Thank you for your time.