default_image

क्रिकेट

Nepali Cricket Team

October 16, 2017

नेपाल डिभिजन २ मा झर्यो, विश्व कप छनोटमा पुग्ने अझै एउटा मौका बाँकी

काठमाडौं (हाम्रो खेलकुद) – हङकङविरुद्ध विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपका दुई खेलमा अपेक्षा विपरित नतिजा आत्मसात गरेसँगै नेपाल डिभिजन २ मा झरेको छ । डब्लूसिएल च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने सम्भावनालाई बलियो बनाउने लक्ष्य सहित हङकङ पुगेको नेपाली टोलीले शुक्रबारको पहिलो खेल ८३ रनले गुमाएको थियो । आजको लागि सारिएको खेल पनि रद्द भएपछि अब […]

October 16, 2017

वर्षाका कारण नेपाल र हङकङबीच खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा फेरि बर्षा सुरु भएपछि नेपाल र घरेलु टोलीबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल रद्द भएको छ । सामुद्रिक आँधी (टाईफुन ८) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो । तर, हिजो र आज पटक पटक वर्षाका कारण खेल रद्द भएको छ । दुवै […]

October 16, 2017

नेपाल र हङकङबीच खेल होला ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेल हुने नहुने अझै निश्चित छैन । हङकङमाआइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८) का कारण हिजोका लागि तय खेल हुन सकेन । त्यहि खेल आजका लागि सारिएको थियो । टाइफुनपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल हुने नहुने अनिश्चित […]

October 16, 2017

दक्षिण अफ्रिकाको जितमा डि कक र अमलाको कीर्तिमानी साझेदारी

किम्बर्ले (एजेन्सी)– क्विन्टन डि कक र हासिम अमलाले अविजित शतक बनाउने क्रममा कीर्तिमानी साझेदारी गरेपछि दक्षिण अफ्रिकाले पहिलो एक दिवसिय क्रिकेटमा बंगलादेशमाथि १० विकेटको जित हासिल गरेको छ । आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षेतिमा २ सय ७८ रन बनाएको थियो । विना विकेटको क्षेति ४३ बल बाँकी हुँदा २ सय […]

October 15, 2017

इपिएलका लागि १ सय ६० खेलाडीले नाम दर्ता गरे

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग –इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका छन् । झन्डै दुई महिनापछि राजधानीमा हुने प्रतियोगिताका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा १ सय ६० खेलाडीले नाम दर्ता गराएको एपिएलले जनाएको छ । यसका लागि इपिएलले असोज ९ देखि २३ […]

October 15, 2017

नेपाल र हङकङबीचको खेल भोलिका लागि सारियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र हङकङबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल प्रभावित भएको छ । हङकङमा टाइफोन ८ (समुन्द्री हावा) आउने सम्भावना रहेकोले आजका लागि तय भएको नेपाल र घरेलु टोलीबीचको खेल सोमबारका लागि सारिएको हङकङ क्रिकेटको फेसबुक पेजमा उल्लेख गरिएको छ । हङकङसँगको पहिलो खेल  ८३ रनले गुमाएको नेपालको विश्व कप छनोटको यात्रा कठिन […]

Icc

October 14, 2017

टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय

अकल्याण्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको छ । अकल्याण्डमा सम्पन्न गभर्निङ बडीको बैठकले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको हो । तर, यो प्रस्तावमा अन्तिम निर्णय हुन बाँकी छ । यो सन् २०१९ को एकदिवसीय विश्वकप पछि टेष्ट बरियताका शीर्ष ९ टोलीले दुई वर्षसम्म अर्थात […]

October 13, 2017

ब्याटिंग नचल्दा नेपाल हङकङसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । नेपालको ब्याट्सम्यानहरु चल्न नसक्दा १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १ सय ११ रन बनाउदै अल आउट भयो । नेपालको विश्व कप छनोट चरण खेल्ने सम्भावना कठिन बनेको छ ।  ओपनर सागर पुन व्यक्तिगत ३ रन बनाउदै आउट भएपछि […]

Nehra

October 13, 2017

आशिष नेहेराले न्युजिल्याण्डसँगको खेलपछि  सन्यास लिने

दिल्ली (एजेन्सी) – भारतीय भेट्रान क्रिकेटर आशिष नेहेराले नोभेम्वरमा न्युजिल्याण्डसँगको पहिलो टी–२० खेलपछि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । चोटसँग लामो समय जुधका ३८ वर्षीय बायाँ हाते फास्ट बलर नेहेराले न्युजिल्याण्डसँगको पहिलो टि–२० प्रतियोगितासँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् । भारतले नोभेम्वरमा न्युजिल्यान्डसँग तीन एकदिवसीय र ३ खेलको टि–ट्वान्टी सिरिज खेल्नेछन् […]

October 13, 2017

 हङकङ विरुद्ध नेपालको बलिंग (फोटो फिचर)

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो ।   लक्ष्य पछ्याउन सुरु गर्दै नेपाल तस्बिर: सुशिल आचार्य

Success

Thank you for your time.