default_image

क्रिकेट

August 28, 2018

सिकन्दर राजाले काठमाडौं किङ्सबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – जिम्वावेका सिकन्दर राजाले दोस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता काठमाडौं किङ्स–११ बाट खेल्ने भएका छन् । इपिएल क्लब काठमाडौं किङ्सले मंगलबार जिम्वावेका अलराउन्डर सिकन्दर राजालाई क्लबमा अनुबन्ध गरेको हो । उनी क्लबमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी बने । यसअघि काठमाडौले आयरल्यान्डक केभिन ओ ब्राइन युएईंका रोहन मुस्ताफालाई […]

August 28, 2018

नेपाली क्रिकेट टोली मलेसिया पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली टोली सोमबार राती मलेसिया पुगेको छ । सेप्टेम्बर दोस्रो साता हुने एसिया कपमा यस छनोट प्रतियोगिताको विजेता टोली छनोट हुनेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् । सबै टोलीले पहिलो चरणमा एक अर्काविरुद्ध खेल्ने छन् । पहिलो […]

August 27, 2018

चितवन टाइगर्समा दुई विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्लब चितवन टाइगर्सले दोस्रो संस्करणको इपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । चितवनले इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई अनुबन्ध गरेको हो । इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर […]

August 27, 2018

इंग्ल्यान्डबाट क्रिकेट खेलेका ५ भारतीय खेलाडी

विश्व क्रिकेटको इतिहासमा धेरै त्यस्ता खेलाडीहरु छन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फरक देशलाई प्रतिनिध्तिव गरेका छन् । विशेषत इंग्ल्यान्डले धेरै मुलका खेलाडीहरुलाई खेल्ने मौका दिएको छ । इंग्ल्यान्डको सिमित ओभर टोलीका वर्तमान कप्तान ओएन मोर्गनले समेत यसअघि आयरल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । भारत र इंग्ल्याण्डको टेस्ट सिरिज चलीरहंदा आज हामी ५ त्यस्ता खेलाडीहरुको नाम […]

August 27, 2018

कोहलीले कसरी इंग्ल्यान्डमा आफूलाई बदले ?

लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र […]

August 26, 2018

नेपाली क्रिकेट टिमको श्रीलंका भ्रमणः अभ्यासमा नेपालको शतप्रतिशत जित

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ […]

August 26, 2018

नेपाललाई २ सय १७ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ । कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले […]

August 26, 2018

सन्दीपको टोली सीपीएलको शीर्ष स्थानमा

ब्रिजटाउन (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स क्यारेविन प्रिमियर लिग (सीपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ब्रिजटाउन बार्बाडोसमा भएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई ६ विकेटले पराजित गर्दै सेन्ट किट्स लिगको शीर्ष स्थानमा उक्लिएको हो ।   सेन्ट किट्सले ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । उसले रन […]

August 26, 2018

नेपाली क्रिकेट टोलीको श्रीलंका भ्रमणः आज कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्न लागेको हो ।   खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु हुनेछ । नेपालले यसअघिका दुवै खेलमा जित हात पारेको थियो । आजको […]

shakti gauchan

August 25, 2018

नेपाली क्रिकेटका ‘शक्ति’

जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पुर्याए जगदीश्वर पाण्डे ‘मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ’ भन्ने कसैलाई सिक्नु छ भने क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ । शक्ति आफैंमा ‘गड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टोलीका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनीहरुको भनाइ […]

Success

Thank you for your time.