default_image

क्रिकेट

Nepal

November 17, 2017

बर्षाले खेल रोकियो, अफगानिस्तान जितबाट १० रन मात्र टाढा

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तान १८ ओभरमा १ विकेट गुमाएर ९४ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको हो । कमल सिंह ऐरीले इब्राहिम झाड्रनलाई ३ रनमा आउट गरेपनि अफगानिस्तानले अन्य विकेट गुमाएको छैन […]

November 17, 2017

नेपाल १ सय ३ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनलमा अफगानिस्तानविरुद्ध गतिलो ब्याटिंङ गर्ननसक्दा नेपालले १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । किनरारा ओभलमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल कुमार शाहले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न नसकेपछि नेपाली टोलीले २८ ओभरमा १ सय ३ रन बनाउँदै […]

Anil Kumar

November 17, 2017

अफगानिस्तान विरुद्ध अनिलको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) –  मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अनिल कुमार शाहले अफगानिस्तानविरुद्ध अर्धशतक पुरा गरेका छन् । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीका अन्य ब्याट्सम्यान एकातर्फ चल्न नसक्दा अनिलले अर्कोतर्फ ब्याटिंग सम्हालेका हुन् । नेपालले २२ ओभरको अन्त्यसम्म ५ विकेट गुमाउँदै ८३ रन बनाएको छ ।  ९ रनमा दुवै ओपनरलाई गुमाएको नेपालका […]

November 17, 2017

अफगानिस्तानले टस जित्यो, नेपाललाई पहिले ब्याटिङको निम्तो

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्न रोजेको छ । पहिलो सेमिफाइनलमा डर्क वर्थ लुइसको आधारमा पाकिस्तानले बंगलादेशलाई २ विकेटले हराएको थियो । एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ […]

November 17, 2017

यू १९ एसिया कप सेमिफाइनल – भारतपछि अब अफगानिस्तानसँग नेपालको परिक्षा

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ । टेस्ट मान्यता प्राप्त भारत, बंगलादेशको समूहमा परेकोले त्यो अनुमान अस्वभाविक पनि थिएन । सुरुआत पनि त्यस्तै भयो, बंगलादेशसँग २ विकेटले नेपाली टोली पराजित भयो । त्यसपछिको प्रतिद्वन्द्वि थियो भारत । भारतलाई नेपाललाई हराउँला […]

November 16, 2017

सबैले खुलेर आफ्नो गेम खेल्ने छन् – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु-१९ युथ एसिया कपअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल र अफगानिस्तान भिड्दै छन् । नेपाल समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने अफगानिस्तान समूह ‘बि’ को विजेताको रुपमा छनोट भएको हो । प्रशिक्षक विनोद दास : भोलि हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण खेल हुने छ । उनीहरु केहि समययता […]

November 14, 2017

सेमिफाइनल पुग्दा खुसी लागेको छ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ युथ एसिया कप अन्तर्गत आज नेपालले मलेसियालाई ८ विकेटले हरायो । त्यस्तै बंगलादेशले पनि भारतलाई हराउँदा नेपाललाई छनोट हुने सजिलो भएको हो । अब नेपालले सेमिफाइनल खेलमा शुक्रबार अफगानिस्तानसँग भिड्ने छ । प्रशिक्षक विनोद दास: राम्रो प्रदर्शन गर्दै सेमिफाइनल पुग्दा खुसी लागेको छ । हामीले प्रतियोगिताभरि लगातार […]

November 14, 2017

भारतविरुद्ध बंगलादेश विजयी, नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा बंगलादेशले भारतलाई ८ विकेटले हराएको छ । यस नतिजासँगै नेपाल पनि बंगलादेशसँगै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशको जितमा ओपनर पिनाक घोश नायक रहे । १८८ रनको लक्ष्य पछ्याइरहेको अवस्ठामा घोशले ८१ रनको पारी खेल्दै बंगलादेशलाई २८ ओभरमा जित दिलाएका थिए । पानीले प्रभावित […]

November 14, 2017

नेपालको शानदार जित, अब भाग्य अर्को खेलमा निर्भर

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ५.३ ओभरमै पुरा गरेको हो । नेपालका लागि अनिल सिहंले अवजित २६ रन बनाए भने दीपेन्द्र ऐरी १२ रनमा आउट भएका थिए । त्यस्तै आसिफ सेखले ४ तथा भिम सार्किले […]

November 14, 2017

मलेसियाविरुद्ध नेपाललाई ४६ रनको लक्ष्य

काठमाडौं (एजेन्सी) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ४६ रनको लक्ष्य पाएको छ । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ रन बनाउँदै अल-अाउट हुन पुग्यो । पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय सइद मुबारक (२०) […]

Success

Thank you for your time.