June 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले हालै जारी गरेको टि ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका छन्। यस अघि उनी नवौं स्थानमा थिए। टि ट्वान्टी आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् । श्रीलंकाका वानिन्दु […]
June 18, 2024
सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसीसी टि२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बंगलादेशविरुद्ध आफ्नो टि२०आई करिअरको १ सयौं विकेट लिए । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै करिअरमा १ सय विकेट पूरा गरे । उनले ५४ खेलमा यो उपलब्धि पूरा गरे । उनी ५३ खेलमा १ सय विकेट लिएका […]
June 18, 2024
एजेन्सी – तीव्र गतिका बलर लोकी फर्गुसनको सानदार बलिङ प्रदर्शनमा न्युजिल्यान्डले आइसीसी टि२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पिएनजीलाई १९.४ ओभरमा ७८ रनमा अलआउट गर्यो । न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी […]
June 17, 2024
सन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ। सेन्ट भिन्सेन्टबाट अमेरिकाको फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले जानकारी दिए। हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ। विश्व कप […]
June 17, 2024
एजेन्सी- वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को सुपर एटमा मा पुग्ने सबै टोलीको छिनोफानो भइसकेको छ । सुपर एट को ग्रुप -१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इङ्ल्यान्ड , वेस्ट इण्डिज र दक्षिण अफ्रिका परेका छन् । दुवै सह आयोजक सुपर एटमा पुगेका छन्। […]
June 17, 2024
किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नेपाल बंगलादेशसँग आइतबार २१ रनले पराजित भएको हो । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको […]
June 17, 2024
किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेश विरुद्ध १ सय ७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो । दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार […]
June 17, 2024
किङ्सटाउट (हाम्रो खेलकुद) – सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् । टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । […]
June 17, 2024
किङ्कटाउन (हाम्रो खेलकुद)- नेपालले टि ट्वान्टी विश्व कपको समूह चरणमा लगातार दोस्रो खेलमा टस जित्दै फिल्डिङ रोजेको छ।नेपालले टस जितेर बंगलादेश ब्याटिङको निम्तो दिएको हो । नेपालले अघिल्लो खेलमा एक परिवर्तन गरेको छ । करण कसीको ठाउँमा सन्दीप जोहोराले प्लेइङ ११ मा मौका पाएका छन्। नेपाली टोलीकुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित […]
June 17, 2024
काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । […]