December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीयटर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शनिबार हुने फाइनलमा भैरहवाले ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ । यसअघि पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगि सकेको छ । ललितपुर र भैरहवा उपाधिको लागि आगमी शनिबार खेल्ने […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिगमा आज फाइनल प्रवेशको लागि काठमाडौं किंग्स इलाभने र साविक उप विजेता भैरहवा ग्ल्याडीयटर्स भिड्दै छन् । खेल ११ : ३० वजेबाट सुरु हुने छ । भैरहवाले एलिमिनेटरमा चितवन टाइगर्सलाई चार विकेटले हराउँदा काठमाडौं ललितपुरसँग पहिलो क्लालिफायरमा १ विकेटले हारेको थियो । आजको विजेता टोली फाइनलमा […]
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग वान डे र टी-२० श्रृंखला खेल्ने भएको छ । नेपालले जनवरीमा वान डे र टी-२० श्रृंखला यूएईमानै खेल्ने नेपाली क्रिकेट टिमका एनालिस्ट रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी दिए । शिवाकोटीका अनुसार नेपालले ५ मध्य कति टि-२० र वान डे खेल्ने भन्ने […]
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको संस्मरण एलबी क्षेत्री कप्तान १९९८ यसै महिना सार्वजनिक हुने भएको छ । क्रियटिभ बुक्सले पुसको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको पुस्तको कभर बुधबार सार्वजनिक भएको छ । क्रियटिभ बुक्सको यो पाँचौं प्रकाशन हो भने खेलकुद विधामा दोस्रो । यसअघि क्रियटिभ बुक्सले ओलम्पियन सुरेन्द्र […]
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्स एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाउदै पुरा गर्दै क्वालिफायरमा काठमाडौं किंग्स इलाभनेसँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई […]
December 19, 2018
जयपुर (एजेन्सी) – विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन जयपुरमा मंगलबार सम्पन्न भएको छ । ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि कुल ६० खेलाडीमाथि बोली लागेको छ । भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ […]
December 19, 2018
काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को एलिमिनेटर खेलमा आज भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्दै छन् । खेल दिउँसो १ बजेबाट सुरु हुने छ । भैरहवामा शरद भेषवाकर कप्तान छन् भने चितवन पृथु बास्कोटाको कप्तानीमा उत्रने छ । समुह चरणमा चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा ५ खेलमा ३ मा जित […]
December 19, 2018
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन सकिएको छ । जयपुरमा सम्पन्न अक्सनमा कुल ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि ६० खेलाडीमाथि बोली लाग्यो । न्युजिल्यान्डका ब्रेन्डम मैकुलम, दक्षिण अफ्रिकाका हसिम अमला, इंग्ल्यान्डका एलेक्स हेल्सलगायत थुप्रै खेलाडीलाई कुनै टोलीले लिन चाहेनन् । भारतका जयदेव उनादकट र वरुण […]
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलपछि बोल्दै ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले आयोजकको व्यवस्थापन र अम्पायरको निर्णयबारे गुनासो पोखे । खेलमा ज्ञानेन्द्र मल्ल काठमाडौंका साम्सद शेखले फ्याँकेको आठौं ओभरको पाँचौ बलमा एलबीडब्लु आउट भएका थिए । […]
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । तेस्रो संस्करण यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले विगतका वर्षहरुझै यस वर्ष पनि अक्सनमार्फत नै खेलाडीहरुको छनोट गर्दैछ । यसवर्ष विगतझैं खेलाडीलाई विभिन्न वर्गमा विभाजन […]