December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ । ललितपुरले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि भैरहवालाई १७ रन आवश्यक परेको अवस्थामा योगेन्द्रसिंह कार्कीले २ […]
December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जय किशन कोल्सावालाको अर्धशतकमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको फाइनल खेलमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्ल्याडीयटर्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । कोल्सावालाले ५२ बलमा समान ३ चौका र छक्का प्रहार […]
December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि आज भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् । खेल आज दिउँसो १२ : ३० बजेबाट टियू क्रिकेट मैदानमा सुरु हुने छ । शरदको टिम भैरहवा र ज्ञानेन्द्र मल्लले कप्तानीमा रहेको ललितपुर पहिलो उपाधि चुम्ने सपना सहित मैदान उत्रिने छन् । शरद घरेलु […]
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि शनिबार भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् । ललितपुरले पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भैरहवाले एलिमिनेटरमा चितवनलाई ४ र क्वालिफायरमा काठमाडौंलाई ६ विकेटले हराउँदै ललितपुरसँगको भेट पक्का गर्यो । पोखरा राइनोज र विराटनगर […]
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए । सन्दीपले सिड्नीविरुद्ध आठौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका थिए । उनले दोस्रो बलमा नै विपक्षी कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्याच आउट […]
December 21, 2018
काठमाडौं – नेपाली क्रिकेट टिमका अलराउण्डर सागर पुन चोटका कारण कम्तिमा ४ महिना मैदान बाहिर रहने भएका छन् । बुधबार एभरेष्ट प्रिमियर लिग (र्इपीएल) मा ललितपुरसँग कालिफायर खेलको दौरानमा सागरको दाइने खुट्टाको एंकलमा समस्या देखिएपछि मैदान छाडेका थिए । सागरलाई बिहिवार मेडिसिटी हस्पीटलमा भर्ना गरिएको र डाक्टरको सल्लाह अनुसार खुट्टाको अप्रेशन गरेको सागरका बुवा कुलेन्द्रले […]
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित अस्ट्रेलियाको विग ब्यास लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले सिड्नी थन्डरविरुद्ध खेल्दै लिगमा सुरुवात गर्ने छ । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट क्यानबेरामा सुरु हुने छ । सन्दीपले पहिलो खेलमै डेब्यू […]
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उपाधिको लागि शनिबार भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुने छ । ललितपुरले पहिलो क्वालिफायर खेलमा काठमाडौँलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै भैरहवाले एलिमिनेटरमा चितवनलाई ४ विकेट र क्वालिफायरमा काठमाडौंलाई ६ विकेटले पराजित गर्दै फाइनलमा ललितपुरसँगको भेट पक्का गर्न […]
December 20, 2018
एजेन्सी – अलराउण्डर शाकिब अल हसनले करिअरकै सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बंगलादेशले दोस्रो टी-२० मा वेस्ट इन्डिजलाई ३६ रनले पराजित गरेको छ । बलिङतर्फ करिअरमा पहिलो पटक ५ विकेट लिएका शकिबले ब्याटिङमा पनि आक्रामक ४२ रन जोडेका थिए । बंगलादेशले प्रस्तुत गरेको २ सय १२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले अन्तिम ओभरमा सबै […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने हाल अष्ट्रेलियाको बिग बास लिग खेल्न अष्ट्रेलियामा छन् । सन्दीपको टोली मेलबर्न स्टार्सले शुक्रबार लिगमा सिड्नी थन्डरविरुद्ध पहिलो खेल खेल्दैछ । खेलको पूर्वसन्ध्यामा सन्दीपले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रलाई ५० हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सन्दीपको प्रतिनिधित्व गर्दै अनिश बानियाँले […]