September 29, 2018
ढाका (एजेन्सी ) – एसीसी यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । नेपालले भारतसँग १ सय ७१ रनका फराकिलो हार बेहोरेको हो । भारतले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ४ बलमा सबै विकेट गुमाएर १सय ३३ रनमा समेटियो । नेपालका लागि कप्तान […]
September 29, 2018
ढाका (एजेन्सी ) – बंगलादेशमा आजबाट सुरु भएको यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा भारतले नेपाललाई ३ सय ५ रनको विसाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ । भारतलाई विशाल योगफल तयार पार्न ओपनर यशस्भी जैसवाल शतक […]
September 29, 2018
ढाका (एजेन्सी ) – यू –१९ एसीसी एसिया कप क्रिकेटमा अहिले भारत र नेपालबीचको खेल जारी रहेको छ । बंगलादेशमा टस जितेर पहिला बलिङ गरेको नेपालले खराव प्रर्दशन गरेको छ । यो समचार तयार पार्न सम्म भारतले २६ ओभरमा २ विकेटको क्षतिमा १३७ रन बनाएको छ । देभदत्त पडिक्कल र यशस्भी जैसवाल नेपाली बलरको सामना […]
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु भएको एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतबीरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । खेल अब केहि समयमा सुरु हुने छ । भारतले पहिला ब्याटिङ गर्नेछ । नेपालले अहिलेसम्म भारतलाई १ […]
September 29, 2018
ढाका (एजेन्सी ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु हुने एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेबाट बाट सुरु हुने छ । नेपालले अहिले सम्म भारतलाई १ पटक मात्र पराजित गरेको छ , भने अन्य कुनैपनि खेलमा जित निकाल्न सकेको छैन । नेपालले गत […]
September 29, 2018
दुबई (एजेन्सी) – भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो । २ सय २३ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षेतिमा आवश्यक रन जोडेको थियो । भारतको यो सातौं एसिया कप उपाधि हो । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ । […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएका युवा क्रिकेटर सन्दिप लामिछानेलाई एनसेल प्राईभेट लिमिटेडले बिहीवार आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई बर्षका लागि आबद्ध गरेको छ । एनसेलले बिहिबार आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा गरेको हो । सन्दिपले बाल मन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दिपसँग क्रिकेट […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेटमा ‘ओयो’ हस्पिटालिटी पार्टनर बनेको छ । पिपिएल आयोजक क्वीन्स इभेन्टस् म्यानेजमेन्टले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओयोलाई १ वर्षको लागि एक्सक्लुसिभ हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको हो । सम्झौतमा ओयोका कन्ट्री प्रमुख निसिद हलानी र क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरे । सम्झौताअनुसार […]
September 28, 2018
एजेन्सी – युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा बंगलादेशले भारतलाई २ सय २३ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो । बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी कात्तिक दोस्रो साताबाट पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा कुल १७९ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक क्विन्स इभेन्ट्स प्रा.लिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्तागराएका छन् । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ […]