default_image

क्रिकेट

December 8, 2017

नेपाल युएईसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ६३ रनले पराजित भएको हो । युएईले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपाल ४२.२ ओभरमा १३२ रनमै अल-अाउट हुन पुग्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै विनोद भण्डारीले २५ तथा […]

default_image

December 8, 2017

चोटका कारण सुवासले इपीएल नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद)- चोटका कारण विकेट किपर एवं ब्याट्स म्यान सुवास खकुरेलले  एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्। हात फ्याक्चर भएका सुवास चितवन टाईगर्ससँग आबद्द थिए। टाईगर्सले बिज्ञप्ति जारी गर्दै सुवास स्थानमा अनिल मण्डललाई अनुबन्धन गरेको जानकारी दिएको छ। इपीएलको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्ट बाट खेलाडी लिनुपर्ने प्रावधान अन्तर्गत दुई जना खेलाडीहरुलाईअनुबन्धन गरेको छ । चितवनमा […]

December 8, 2017

सोमपालको ५ विकेट, युएईद्वारा नेपाललाई १ सय ९६ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई १ सय ९६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ४९.२ ओभरमा अल-आउट हुँदै १ सय ९५ रन बनाएको हो । युएईका लागि मिडल-अर्डरका ब्याट्सम्यान अद्नान मुफ्तिले ८९ बल खेल्दै १ सय ४ रन जोडे […]

December 8, 2017

विश्व क्रिकेट लिग च्याम्पियनसिप – नेपाल र युएईबीच आज अन्तिम खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले राम्रो प्रदर्शन गरे पनि पहिलो खेल ७ विकेटले गुमाएको थियो । नेपाल र युएई यसअघि नै डिभिजन २ […]

December 7, 2017

दीपेन्द्रले युएईंविरुद्धको दोस्रो खेल पनि गुमाउने

दीपेन्द्रको स्थानमा अनिलले खेल्ने काठमाडौं (हाम्रो खेलकुद) – यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीले युएईंविरुद्धको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल पनि गुमाउने भएको छ । दुवईंमा अभ्यासका क्रममा दीपेन्द्रले चोट बोक्दा युएईंविरुद्ध बुधबार भएको पहिलो खेल गुमाएको थियो । चोट पूर्ण रुपमा ठीक नभइसकेकाले शुक्रबार हुने खेल पनि गुमाउने राष्ट्रिय क्रिकेट […]

default_image

December 6, 2017

नेपाल विरुद्ध युएई [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । तस्बिरहरु : रमन सिवाकोटी (टेक्निकल एनलिस्ट, नेपाल क्रिकेट टिम)

Nepali Cricket Team

December 6, 2017

युएईसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएर्इले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । युएर्इका लागि घुलाम सब्बिरले […]

December 6, 2017

भारतलाई टेस्ट सिरिज, अन्तिम खेल बराबरी

दिल्ली (एजेन्सी) – श्रीलंका विरुद्धको तीन टेस्टको सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । बुधबार अन्तिम टेस्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेस्ट सिरिज भारतले १–० ले आफ्नो पक्षमा पारेको हो । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेस्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ […]

Nepali Cricket Team

December 6, 2017

शरद र ज्ञानेन्द्रको अर्धशतक, युएईलाई २ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो खेलमा ६ विकेटको क्षेतिमा २ सय २१ रन बनाएको छ । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र […]

Nepali Cricket Team

December 6, 2017

विश्व क्रिकेट लिग च्याम्पियनसिप – नेपाल र युएईबीचको खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम दुई मध्येको पहिलो खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट […]

Success

Thank you for your time.