default_image

क्रिकेट

October 4, 2018

पृथ्वी शा को डेब्यूमै शतक

एजेन्सी – वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू खेल खेलिरहेका १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले शतक प्रहार गरेका छन् । राजकोटमा पहिलो दिनको दोस्रो शेशनमा शा ले उत्कृष्ट शतक प्रहार गरेका हुन्। उनले ९९ बलमा १५ चौका प्रहार गर्दै डेब्यूमै शतक प्रहार गरेका हुन् । योसँगै शा डेब्यूमै शतक प्रहार गर्ने भारतीय १५ औँ […]

October 4, 2018

ताहिरको ह्याट्रिकमा साउथ अफ्रिका विजयी

एजेन्सी – इमरान ताहिरले ह्याट्रिक सहित एक्लै ६ विकेट र डेल स्टेनको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा जिम्बावेविरुद्धको दोस्रो वान डे खेलमा साउथ अफ्रिका १ सय २० रनको फराकिलो अन्तरले विजयी भएको छ । दोस्रो वान डे विजयी भएसँगै अफ्रिका ३ वान डेको शृंखला एक खेल अगाडीनै २ -० ले जितेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको […]

October 4, 2018

१८ वर्षीय पृथ्वी शा टेस्ट क्रिकेटमा डेब्यु गर्दै

एजेन्सी – आजबाट राजकोटमा सुरु हुने वेस्ट इन्डिज र भारतबीचको पहिलो टेस्ट खेलमा १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले डेब्यु गर्ने भएका छन् । भारतलाई यू -१९ विश्वफको उपाधि जिताउँदा शाले उत्कृष्ट कप्तानी प्रर्दशन गरेका थिए । शाले यू-१९ विश्वकप,आईपीएल र प्रथम श्रेणीको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका […]

October 4, 2018

पाइलट बन्न २१ वर्षमै क्रिकेटबाट सन्यास

एजेन्सी –  हङकङका राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याटम्यान क्रिस कार्टरले २१ वर्षको उमेरमै क्रिकेटबाट सन्यास लिएका छन् । हङकङबाट ११ वान डे,१० टी–२० र १७ लिष्ट ‘ए ‘खेल खेली सकेका युवा क्रिकेटर कार्टरले आफु पाइलट बन्नको लागि सन्यास लिएको बताएका छन् । विश्व क्रिकेटको प्रतिष्ठित वेबसाइट क्रिकइन्फोका अनुसार कार्टर अब एडिलेड जानेछन् र […]

October 3, 2018

नेपाल ३ अोभरमै विजयी

एजेन्सी – विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ अोभरमा प्राप्त गरेको हो । नेपालका लागि करण केसीले ८ बलमा नटअाउट १४ रन जोडेका थिए ‌। अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा अाउट भए । म्यानमारका […]

October 3, 2018

म्यानमारले नेपाललाई ३० रनको लक्ष्य दियो

एजेन्सी – मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारबाट ३० रनको लक्ष्य प्राप्त गरेको छ । म्यानमार १० अोभरमा २९ रन जोड्दै अलअाउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको छ । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले २ अोभरमा ३ रन खर्चेर ४ […]

October 3, 2018

टि-२० विश्वकप छनोट : कमजोर म्यानमारको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आज आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगिता सुरु हुँदैछ । म्यानमारसँग खेल्दै नेपालले छनोटको यात्रा सुरु गर्दैछ । नेपाल र म्यानमारबीचको खेल आज दिउँसो १२ः१५ बजे बायोमास ओभर क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको […]

October 2, 2018

यू–१९ एसिया कपः युएईमाथि नेपालको सानदार जीत,रोहितको उत्कृष्ट ब्याटिङ

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेटको २ सय ७५ रन बनाउदैँ लक्ष्य पुरा गरेको हो । नेपालको जीतमा रोहित नायक सावित […]

October 2, 2018

यू–१९ एसिया कप : युएईले नेपाललाई दियो २ सय ६९ रनको लक्ष्य

ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको समुह चरणको अन्तिम खेलमा युएईले नेपाललाई २ सय ६९ रनको लक्ष्य दिएको छ । ओपनर फहद नवाज र अनिसले उत्कृष्ट शतकीय साझेदारी गरेपछि किबेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाउन सकेको हो । अनिस […]

October 2, 2018

यू–१९ एसिया कपः यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएइ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको हो । नेपाली यू- १९ युएईको यू-१९ बीचको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । यी दुवै टोली सुरुवाती दुइ खेलमा […]

Success

Thank you for your time.