October 5, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गर्दै फाइनलमा भारतसँग भेट पक्का गरेको हो । भारतले पहिलो सेमिफाइनलमा बिहिबार आयोजक बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै यस अघिनै फाइनल प्रवेश गरि सकेको छ […]
October 5, 2018
राजकोट (एजेन्सी) – वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले ५ सय ५५ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्तीमा वेस्ट इन्डिज ९४–६ को कमजोर स्थितिमा रहेको छ । पहिलो इनिङमा भारतका ३ ब्याट्सम्यानले शतक प्रहार गर्दा २ ले अर्ध शतक पुरा गरेका थिए । खेलाडीको सामूहिक प्रदर्शनपछि भारतले […]
October 5, 2018
एजेन्सी – पहिलो टेस्टको दोस्रो दिन रविन्द्र जडेजाले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि भारतले ६४९ –९ को स्थितिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको छ । पहिलो इनिङमा भारतलाई विशाल योगफल तयार गर्न पृथ्वी शा, विराट कोहली र रविन्द्र जडेजाले शतक प्रहार गर्दा ऋषभ पन्त र चेतेश्वर पुजराले अर्धशतक प्रहार गरे । राजकोटमा टस जितेर पहिलो ब्याटिङ […]
October 5, 2018
एजेन्सी – पाकिस्तानसँग हुने तीन टी–२० क्रिकेट श्रृंखलाको लागि अष्ट्रेलिया क्रिकेट बोर्डले अारोन फिन्चको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । श्रृंखला आगमी २४ अक्टोबरबाट युएईमा सुरु हुने छ । फिन्चले यस अघि पनि टी–२० क्रिकेटको कप्तानी गरिसकेका छन् । यस अघि जिम्बाब्बे,पाकिस्तान र अष्ट्रेलिया बीचको त्रिकोणात्मक टी–२० श्रृखलामा कप्तानी गरेका थिए । अष्ट्रेलियाका […]
October 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने चर्चित पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्टको सूचिमा परेका छन् । पीएसलको ड्राफ्ट अस्टेलियाका पूर्व कप्तान स्टिभ स्मिथ,साउथ अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्स सहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन् । ड्राफ्टमा […]
October 4, 2018
राजकोट (एजेन्सी)– १८ बर्षिय पृथ्वी शा ले डेब्यूमै सानदार सतक प्रहार गरेपछि आजबाट राजकोटमा सुरु भएको भारत र वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिनको समाप्तीमा भारत बलियो अस्थितिमा पुगेको छ । अझ चेतेश्वर पुजरा र कप्तान विराट कोहलीले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि पाउना टोली वेस्ट इन्डिजका बलर भारतीय ब्याटम्यान सामु कमजोर सावित भए । […]
October 4, 2018
एजेन्सी – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको छ । भारतले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पक्ष्याएको बंगलादेश ४६ ओभर २ बलमा अल आउट हुँदै मात्र १ सय ७० रन बनाउन सक्यो । बंगलादेशका लागि एमडी शमीम होसैन ५९,एमडी अकबर […]
October 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग (इपिएल) ले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको इपिएल ८ डिसेम्वर देखि २२ डिसेम्वर अर्थात मंसिर २२ गतेबाट ७ पुससम्म हुन जानकारी गराएको हो । इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले यसपटकको लिग अघिल्लो […]
October 4, 2018
एजेन्सी – वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू खेल खेलिरहेका १८ वर्षीय भारतीय युवा क्रिकेटर पृथ्वी शाले शतक प्रहार गरेका छन् । राजकोटमा पहिलो दिनको दोस्रो शेशनमा शा ले उत्कृष्ट शतक प्रहार गरेका हुन्। उनले ९९ बलमा १५ चौका प्रहार गर्दै डेब्यूमै शतक प्रहार गरेका हुन् । योसँगै शा डेब्यूमै शतक प्रहार गर्ने भारतीय १५ औँ […]
October 4, 2018
एजेन्सी – इमरान ताहिरले ह्याट्रिक सहित एक्लै ६ विकेट र डेल स्टेनको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा जिम्बावेविरुद्धको दोस्रो वान डे खेलमा साउथ अफ्रिका १ सय २० रनको फराकिलो अन्तरले विजयी भएको छ । दोस्रो वान डे विजयी भएसँगै अफ्रिका ३ वान डेको शृंखला एक खेल अगाडीनै २ -० ले जितेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको […]