October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई जितको लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको हो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदिप ऐरीले भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा अर्धशतक पूरा गरेका छन् । १३ ओभरको खेल सकिंदा नेपाल ९१-२ को स्थितिमा छ । ओपनर विनोद भण्डारी पहिलो बलमा पेभेलियन फर्केपछि समस्यामा परेको नेपाली टोलीलाई प्रदिपले अर्धशतक प्रहार गर्दै उद्दार गरेका छन् । उनले ४९ बलमा अर्धशतक […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले आक्रामक ब्याटिङ गर्दैछ । भुटानले टस जितेर फिल्डीङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालको परम्परागत ओपनरको समस्याले निरन्तरता पाउँदा फेरीपनि सुरुआती जोडी तेस्रो बलमा नै टुटेको थियो । ओपनर विनोद भण्डारी तेस्रो बलमा क्याचआउट हुँदै पेभेलियन फर्केका थिए । […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपाल भुटानविरुद्ध ब्याटिङ गर्दैछ । भुटानले टस जितेर फिल्डीङ रोजेको थियो । नेपालका लागि इनिङसको सुरुआत गर्न प्रदीप ऐरी र विनोद भण्डारी आएका थिए । पहिलो ओभरको तेस्रो बलमा नै विनोद क्याच आउट भएका छन् । नेपालका लागि अनिल साह तेस्रो नम्बरमा आएका […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । भुटानले टस जितेर फिल्डीङ रोजेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरले समान अंक जोडेपनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । भुटानले भने ३ मध्ये […]
October 9, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हङकङका तीन अन्तर्राष्ट्रिय क्रिकेटरलाई १९ पटक एन्टी करप्सन कोड मिचेको आरोपमा निलम्बन गरेको छ । आरोपबारे अध्ययन भइरहेको र कुन हदसम्म कारवाही हुने अहिले नै निश्चीत भएको छैन । आईसीसीले इरफान अहमद, नदीम अहमद र हसिब अमजदलाई कुल १९ पटक नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरेको हो । […]
October 8, 2018
दुबई (एजेन्सी) – मध्यक्रमका ब्याट्सम्यान हरिस सोहेलले दोस्रो दिन शतक बनाएपछि अस्ट्रेलियाविरुद्ध जारी पहिलो टेस्टको दोस्रो दिन पाकिस्तान बलियो स्थितिमा पुगेको छ । पाकिस्तान पहिलो इनिङसमा ४ सय ८२ रन अलआउट भयो । दोस्रो दिन पाकिस्तानको ब्याटिङ सम्हाल्ने क्रममा सोहेलले १ सय १० रनको उत्कृष्ट इनिङस खेले । २ सय ४० बलको सामना गर्दै उनले […]
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा अबको केहि दिनमा क्रिकेटको लागि पनि गन्तव्य बन्दैछ । पछिल्लो समय निकै लोकप्रिय रहेको क्रिकेट अब पोखरेली समर्थकमाझ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लिएर उपस्थित हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरास्थित पोखरा […]
October 8, 2018
काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ चौथो खेलमा मंगलबार नेपालले कमजोर टोली भुटानसँग खेल्दै छ । खेल नेपाली समय विहान ७: ४५ मा युकेएम ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । कमजोर भुटानविरुद्ध उत्रँदा नेपालको उद्देश्य जित भन्दापनि बढि नयाँ रेकर्ड बनाउने नै हुने छ । नेपालको क्लब स्तर भन्दा पनि अझ कमजोर […]
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजनामा हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाएको छ । पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले पीपीएललाई आइसीसीबाट मान्यता प्राप्त भएको पत्र प्राप्त भएको जानकारी गराएको छ । अप्रुभल पत्रमा पीपीएल आइसीसीको नियम […]