default_image

क्रिकेट

January 28, 2019

युएई विरुद्ध पारसको शतक, नेपाल बलियो स्थितिमा

सुबास हुमागाईं दुबई – दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो शतक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीको पहिलो शतक पनि हो । पारसले ९६ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा आफ्नो शतक पुरा गरेका हुन् । […]

January 28, 2019

यूएईद्वारा नेपालसामु २ सय ५५ रनको लक्ष्य प्रस्तुत

सुबास हुमागाईं, दुबई मध्यक्रमका शाइमान अनवरले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ८७ रन तथा मोहमद बुटाले आक्रामक अर्धशतक जोडेपछि तेस्रो तथा निर्णायक ओडीआई खेलमा यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको छ । आईसीसी एकेडेमी मैदानमा ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । […]

January 28, 2019

निर्णायक ओडीआईमा नेपालको राम्रो सुरुवात

सुबास हुमागाईं, दुबई युएईविरुद्धको तेस्रो ओडीआई खेलमा टस जितेर फिल्डीङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले घातक बलिङ गरेपछि यूएईले दुवै ओपनरलाई सस्तैमा गुमाएको हो । सोमपालले तेस्रो ओभरमा अस्फाक अहमदलाई शुन्यमै विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराए । करणले पनि छैटौं ओभरमा यूएईको स्कोर २ […]

January 28, 2019

नेपालले टस जितेर फिल्डिङ रोज्यो, जोराको ‘डेब्यू’

सुबास हुमागाईं, दुबई यूएईविरुद्ध जारी तीन खेलको ओडीआई सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको […]

January 28, 2019

सन्दीप जोराले डेब्यु गर्दै

सुबास हुमागाईं, दुबई युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको वार्म अप सेसनमा कप्तान पारस खड्काले सन्दीपलाई क्याप दिएका छन् । यससँगै सन्दीप नेपालको लागि ओडीआई खेल्ने […]

January 28, 2019

नेपालले सिरीज जित्न सक्ने तीन आधार

दुबई(हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ : १५ देखी आईसीसी एकेडमी मैदानमा हुँदैछ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने १ सय ४५ रनको फराकिलो अन्तरले यूएईलाई पराजित गर्दै नेपाल […]

Rohit half century

January 27, 2019

रोहितको कीर्तिमानी अर्धशतक [भिडियो]

दुबई (हाम्रो खेलकुद) – यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका हुन् ।

January 27, 2019

ऐतिहासिक सिरिज जित्न नेपाल तयार

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी  तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल सोमबार हुँदैछ । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यो सँगै श्रृंखला १–१ को बराबरीको अवस्थामा छ । सोमबार नेपालले नतिजा आफ्नो पक्षमा पार्न सके ओडीआई […]

January 27, 2019

सुपर सोमपाल !

सुबास हुमागाईं, दुबई ब्याटिङ होस् या बलिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सोमपाल कामीले आफूलाई एक भरपर्दा खेलाडीको रुपमा उभ्याएका छन् । टोलीमा एक तीव्र गतिका बलरको रुपमा स्थान बनाइरहेका सोमपालको भूमिकालाई लिएर समर्थकमाझ निकै चर्चा हुने गरेको छ, अझ भनौं विवाद नै हुने गरेको छ । धेरैले उनलाई एक बलर मात्र नभएर एक अलराउण्डरका रुपमा […]

January 27, 2019

बाबर र राजा रुपन्देही च्यालेन्जर्समा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – हङकङका कप्तान बाबर हायत र पाकिस्तानका प्रथम श्रेणीका क्रिकेटर राजा अलि डर रुपेन्देही च्यालेन्जर्समा अनुबन्धित भएका छन् । धनगढी प्रिमियर लिग क्लब रुपन्देहीले आइतबार विदेशी खेलाडीको रुपमा बाबर र राजालाई अनुबन्धित गरेको क्लबले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । बाबर दायाँ हाते ब्याट्सम्यान हुन् । राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन् […]

Success

Thank you for your time.