June 23, 2024
एजेन्सी – अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस […]
June 23, 2024
एजेन्सी – अष्ट्रेलिया माथि सानदार जित दर्ता गर्दै अफगानिस्तानले आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । आफ्नो इतिहासमा अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानले शनिबार २१ रनको जित हासिल गरेको हो । अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट […]
June 22, 2024
एजेन्सी – भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको निकै नजिक पुगेको छ । सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत सेमिफाइनलको निकै नजिक पुगेको हो । आईतवार बिहान अष्ट्रेलियाले अफगानिस्तान माथि जित दर्ता गरेका भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । सो नतिजा आएमा भारत र अष्ट्रेलिया बीचको खेलले समूह विजेता […]
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल पहिलो पटक फ्रान्चाइज टि-२० लिग खेल्ने भएका छन् । रोहितले क्यानडियन ग्लोबल टि-२० लिग टोली टोरोन्टो नेशनल्सबाट खेल्ने भएका हुन् । शनिबार बिहान सम्पन्न खेलाडी ड्राफ्टमा रोहितलाई टोरोन्टोले लिन सफल भएको हो । रोहित बाहेक टोरोन्टोमा पाकिस्तानका तीब्र गतिका बलर शाहीन शाह अफ्रिदी […]
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका अल राउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दिप लामिछानेले एकै टोलीबाट फ्रान्चाइज लिग क्रिकेट खेल्ने भएका छन् । क्यानडियन लिग ग्लोबल टि-२० को ड्राफ्टमा सन्दिप र दीपेन्द्र भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधि समेत जितेका थिए । […]
June 21, 2024
काठमाडौँ (हाम्रोखेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई आइएलटी२० टोली गल्फ जायन्ट्सले आगामी सिजनका लागि निरन्तरता दिएको छ । गत सिजन अन्तिम केही खेलमा टिममा रहेका स्टार अलराउन्डर दीपेन्द्रलाई यस पटक पूर्ण सिजनका लागि राखिएको शुक्रवार घोषणा भएको हो । दीपेन्द्रले फेब्रुअरीमा युएई गएका थिए र नामिबियासँगको लिग-२ को पहिलो खेल गुमाएका थिए […]
June 21, 2024
एजेन्सी – आइसिसी टि-२० विश्वकप अन्तर्गत सुपर एट को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेश माथि जित हात पारेको छ । एन्टिग्वामा वर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले डकवर्थ-लुइस पद्धति अनुसार २८ रनको जित हार पारेको थियो । बंगलादेशले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया ११.२ ओभरमा २ विकेटको क्षतिमा १०० रनको अवस्थामा हुँदा खेल वर्षाका कारण […]
June 21, 2024
एजेन्सी – आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो । […]
June 20, 2024
एजेन्सी – इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपको सुपर एट चरणमा सानदार सुरुवात गरेको छ । इङ्ल्यान्डले बिहीबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो । एक समय समूह चरणबाट बाहिरिने अवस्थामा रहेको इङ्ल्यान्डले वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर […]
June 20, 2024
एजेन्सी- दक्षिण अफ्रिकाले आईसीसी टि ट्वान्टी विश्वकप को पहिलो सुपर एटको खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । हरमित सिंहले २२ बलमा […]