March 8, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पाकिस्तान प्रिमियर लिग (पिएसएल) को फाइनल खेल हेर्न निमन्त्रणा पठाएको छ । पीसीवीका अध्यक्ष एहसान मनिले बिहीबार बीसीसीआईलाई मार्च १७ मा हुने पीएसएल फाइनल उपस्थित हुन निमन्त्रणा पठाएको इन्डिया टिभीले जनाएको छ । पछिल्लो तीन हप्ता यता भारत र पाकिस्तानबीच जम्मु कश्मीरको पुलवामामा […]
March 8, 2019
एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज अन्तर्गत भारतले तेस्रो खेल शुक्रबार खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी राँचीमा सुरु हुने छ । सिरिजमा भारतले २-० को अग्रता लिएको छ । तेस्रो खेल जितेको खण्डमा भारतले दुई खेल अगावै सिरीज ३-० ले जित्ने छ । भारत पनि यहि सोचका साथ मैदान […]
March 7, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्व खेलाडी शेन वार्नले मे ३० देखी जुल १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसिय विश्वकप क्रिकेट अष्ट्रेलियाले जित्न सक्ने बताएका छन् । फक्स स्पोर्ट्ससँग कुरा गर्दै वार्नले भनेका छन्,’स्टिभ स्मिथ र डेविड वार्नरको एक सालको प्रतिबन्धका कारण अस्ट्रेलियाले खराब प्रर्दशन गरिरहेको छ । तर यी दुई खेलाडी टिममा […]
March 7, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रदेशस्तरीय छनोट चरणका ४ खेल गुमाउने भएका छन् । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् । यसै महिना सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) का दौरान ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा […]
March 7, 2019
सुरज भण्डारी, अमेरिका अमेरिका टेक्सस राज्यको ह्युष्टनमा हुने टु एक्स त्रिकेट युएसए कप प्रतियोगितामा नेपाली राइनोज क्रिकेट क्लबले सहभागिता जनाउने भएको छ । राइनोज सन् २०१६ मा भएको सो प्रतियोगिताको विजेता क्लब समेत हो । अमेरिका तथा अमेरिका बाहिर रहेका विभिन्न व्यवसायिक क्लबको सहभागिता रहने प्रतियोगिता मार्च २० देखि २४ सम्म संचालन हुनेछ । प्रतियोगिता […]
March 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । ८ फ्रेन्चाइच टोली रहेको प्रतियोगितामा होम अवे मैदानमा गरि हरेक टिम एक अर्कासँग २ पटक भिड्नेछन् । डवल राउण्ड रोविनपछि शिर्ष चार टोली प्ले अफमा पुग्ने छन् । दिल्ली क्यापिटल्स आईपीएलको सबैभन्दा असफल फ्रेन्चाइज टोलीमा गनिन्छ । […]
March 7, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको दास्रो वान डे खेलमा श्रीलंकाले लज्जास्पद हार ब्योहोरेको छ । बुधबार राती सम्पन्न खेलमा श्रीलंका १ सय १३ रनले पराजित भएको हो । दक्षिण अफ्रीकाले प्रस्तुत गरेको २ सय ५२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले कसिलो बलिङसामु ३२.२ ओभरमा अलआउट हुँदै १ सय ३८ रन मात्र बनायो । उसका लागि ओशद फ्रनान्डोले […]
March 6, 2019
काठमाडौं – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को चौथो वार्षिक साधरण सभा सम्पन्न भएको छ । खेलाडीहरुको हकहीत र कल्यायकारी कार्यकलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने निर्णय गर्दै साधारण सभा आज सम्पन्न भएको हो । आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रगति प्रतिवेदन र तथा भावी योजना महासचिव पारस खड्का तथा वार्षिक आयव्यय विवरण कोषध्यक्ष […]
March 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडीद्वय रोहित कुमार पौडेल र आरिफ शेख नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी) को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । बैंकले युवा खेलाडीद्वय रोहित र आरिफलाई दुई वर्षको लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने र खेलाडीहरु स्वयंले […]
March 6, 2019
एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टी-२० खेलमा पाहुना टोली इंग्ल्यान्ड ४ विकेटले विजयी भएको छ । १ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले ७ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो । इंग्ल्यान्डको जितमा म्यान अफ द म्यान बनेका ओपनर जोनी बेयरस्टोले ४० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको महत्वपूर्ण योगदान दिए […]