October 27, 2018
चित्तगोङ (एजेन्सी) – जिम्बाब्वेविरुद्धको तीन एक दिवसिय क्रिकेट श्रृंखला बंगलादेशले क्लिन स्विप गरेको छ । शुक्रबार राती भएको अन्तिम तथा तेस्रो खेलमा ७ विकेटले पराजित गर्दै घरेलु टोली श्रृंखला क्लिन स्विप गर्न सफल भएको हो । २ सय ८७ रनको लक्ष्य पक्ष्याएको बंगलादेशका लागि ओपनर इमरुल कायस र सौम्य सरकारले शतक प्रहार गरेपछि ४२.१ ओभरमा […]
October 27, 2018
दुबई (एजेन्सी ) – अष्ट्रेलियासॅगको तीन टी- २० क्रिकेट श्रृंखला एक खेल अगाडीनै पाकिस्तानले जितेको छ । शुक्रबार राती भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले हराउदैॅ श्रृंखला २-० ले कब्जा गरेको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन […]
October 26, 2018
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी-२० टोलीमा समावेश गरिएका छैनन्। भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ। भारतले वेस्ट इण्डिजसँग तीन टी-२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आइपुगेको छ । अर्काे वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक दिवसीय विश्वकप अघिको ट्रफीलाई ‘विश्व टुर’ अन्तरगत शुक्रबार दिउसै नेपाल ल्याइएपनि साँझ मात्रै ट्रफीलाई स्वयम्भुमा प्रदर्शन गरिएको थियो । ट्रफी चार दिनसम्म नेपालमा रहनेछ । शुक्रबार साँझ काठमाडौं आइपुगेको ट्रफी शनिबार […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा आजबाट सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गर्दै पल्टनले प्रतियोगितामा सानदार सुरुवात गरेको हो । पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पल्टनले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा १ सय […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– हिमाली जिल्ला बझाङमा धोली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दस वर्षदेखि आयोजना भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली पोखरा पल्टनले पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखराले विराटनगरलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पोखरा पल्टनले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० विराटनगर टाइटन्सलाई घरेलु टोली पोखरा पल्टनले १ सय ९८ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको हो । राम्रो शुरुवात गरेको […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा टस जितेर बलिङ्ग रोजेको विराटनगरविरुद्ध घरेलु टोली पोखराले राम्रो सुरुआत गरेको छ। ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई राम्रो सुरुआत दिलाएपनि उनी सातौँ ओभरको पहिलो बलमा सन्दीपको सिकार भएका छन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा बाउण्डरी लाइन कटाउने प्रयास गरेका कुशल […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजबाट पोखरा क्रिकेट रंगशालामा शुरु हुदैछ । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सबीच खेल हुदैछ । खेल ११ बजेपछि शुरु हुदैछ । पहिलो दिनको खेलमा दुवै टोलीबाट समान एक विदेशी खेलाडीले खेल्नेछन् । हरेक खेलमा कम्तिमा […]