default_image

क्रिकेट

February 2, 2018

नेपाल अाज अभ्यास खेलमा उत्रदै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका लागि युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दै छ । दुबईस्थित अाईसीसी ग्लोबल एकेडेमीको मैदानमा नेपालले युएई ‘ए’ को सामना गर्नेछ । अघिल्ला दुई खेलमा जित हात पारेको नेपाल शत प्रतिशत जित दर्ता गर्ने सुरमा हुनेछ । नेपालले पहिलो खेल २५ […]

January 31, 2018

ज्ञानेन्द्र र सन्दिप चम्किए, युएई १ सय ९३ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा युएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट हुन पुगेको थियो । युएईलाई सस्तैमा रोक्न हालै आइपिएल टोली […]

Gyanendra Malla Nepal

January 31, 2018

ज्ञानेन्द्रको १ सय ५४ रनको उत्कृष्ट पारी, युएईलाई ३ सय ३४ को लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पार्न सफल भयो । नेपालका लागि ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय […]

Gyanendra Malla

January 31, 2018

युएई विरुद्ध ज्ञानेन्द्रको शतक

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । उपकप्तान ज्ञानेन्द्र मल्लले शानदार ब्याटिङ गर्दै शतक पुरा गरेका छन् । ज्ञानेन्द्रले ९७ बलमै आफ्नो शतक पुरा गरेका हुन् । उनले दिलिप नाथसँग मिलेर पहिलो विकेटका लागि १ सय ४२ रनको […]

January 30, 2018

क्यान निलम्बन फुकुवाको संकेत

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाली क्रिकेटको विवाद समाधानको लागि आगामी थप पाँच महिनाको समय सिमा तोकेको छ । आइसीसीका प्रतिनिधिसँग सोमबार भएको बैठकका बारेमा जानकारी दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार पत्रकार सम्मेलन गर्दै क्रिकेट विवादका लागि सबै पक्ष लचिलो देखिएको र विवाद समाधानको आइसिसीले जुनसम्मको समयसिमा तोकेको छ । […]

January 30, 2018

पहिलो अभ्यास खेलमा नेपालको जित, युएई २५ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा युएई ‘ए’ लाई २५ रनले पराजित गरेको छ । २ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४८.४ ओभरमा २ सय २१ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीलाई रोक्न नेपालका लागि पारस खड्काले ५ विकेट लिँदै […]

Paras Khadka

January 30, 2018

नेपालद्वारा युएईलाई २ सय ४७ रनको लक्ष्य, दिलिप र रोहितको राम्रो प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज अभ्यास खेलमा  युएईसँग भिड्दै छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ४६ रनको योगफल तयार पार्न सफल रह्यो । नेपालका लागि ओपनर दिलिप नाथले टोलीलाई राम्रो सुरुवात दिलाए पनि मध्यपंक्ति ब्याटिङमा केहि […]

January 28, 2018

आइपिएलमा छनोट भएपछि शरदले सन्दीपसँग लिएको अन्तर्वार्ता (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेरडेभिल्सबाट आइपिएलमा खरिद भएका नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने हाल राष्ट्रिय टोलीसँग विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा यूएईमा छन् । राष्ट्रिय टोलीमा उनीसँग रहेका ब्याट्सम्यान शरद भेषावकरले सन्दीप आइपिएलमा छनोट भएपछि लिएको अन्तर्वार्ताको भिडियो हेर्नुहोस । शरदले यो भिडियो उनको ट्विटरमा सार्वजनिक गरेका थिए  ।

January 28, 2018

सन्दिप आइपिएल टोलीमा परे

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् । सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो । नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।    

January 28, 2018

सन्दीपको अक्सन अाज कसरी हुन्छ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (अाईपीएल) को अक्सनमा सहभागी छन् । पहिलो दिन सुरुका १ सय १० खेलाडीमा मात्र बोली लाग्दा सन्दीपको भाग्य दोस्रो दिन थाहा हुने भएको हो । अक्सनमा सन्दीपको नाम अगाडि अाउन सहभागी कुनै टोलीले उनको नाम प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको छ […]

Success

Thank you for your time.