June 27, 2024
एजेन्सी – साविक विजेता इङ्ल्यान्ड र भारतबीच टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल बर्षाका कारण प्रभावित भएको छ। नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि बर्षा भएपछि टस पनि भएको छैन। अहि वर्षा रोकिएको छ। केही समयमा मैदानको निरीक्षणपछि खेलका बारेमा नयाँ जानकारी आउनेछ। पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन […]
June 27, 2024
एजेन्सी – साविक विजेता इङ्ल्यान्डले उपाधि रक्षाको यात्रा जारी राख्दै आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल प्रवेशका लागि आज भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनेछ । निकै उत्सुकताका साथ हेरिएको यस खेलमा वर्षा बाधक बन्ने सम्भावना भने रहेको छ । पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा […]
June 27, 2024
एजेन्सी – एकपक्षीय सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका आइसीसी टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रीनिडाडमा बुधबार सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गर्दै मात्र ५६ रनमा अलआउट भएको थियो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक […]
June 27, 2024
एजेन्सी – पहिलो पटक आइसीसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल खेलिरहेको अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो । यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक हुनेछ । दक्षिण अफ्रिकाले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।भारतसँग पराजित भएको अफगानिस्तान […]
June 27, 2024
एजेन्सी – पहिलो पटक आइसीसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल पुगेको अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाबीचको सामना गर्दैछ। दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलमा खेल नेपाली समय अनुसार बिहीबार बिहान ६ : १५ बजे ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा सुरु हुनेछ । यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक […]
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ का लागि नेपाली महिला टोली घोषणा भएको छ । श्रीलंकाको दाम्बुल्लामा हुने एसिया कपका लागि १५ सदस्सिय टोली घोषणा भएको हो । बन्द प्रशिक्षणमा रहेका २० मध्य ५ खेलाडीलाई बाहिर भएका छन् । बाहिर हुनेमा तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर रुवि […]
June 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् । यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो […]
June 25, 2024
एजेन्सी – बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो । अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण बाट नै बाहिरिएको हो । समूह १ मा भारत […]
June 25, 2024
एजेन्सी – अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा […]
June 24, 2024
एजेन्सी – वेस्ट इन्डिज माथि जित दर्ता गर्दै दक्षिण अफ्रिका आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा सोमबार ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल […]