default_image

क्रिकेट

Paras Khadka

February 11, 2018

नेपाल ४ विकेटले विजयी, पारस र सोमपाल नायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]

February 11, 2018

युएई १ सय १४ रनमै अलआउट, सोमपाल र सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]

February 11, 2018

टस जितेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ […]

February 11, 2018

डिभिजन २ मा नेपाल युएईको सामना गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ खेल गुमाएका छन् । पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित रोमाञ्चक जित हासिल गरेको नेपाल नेपाल शुक्रबार दोस्रो खेलमा […]

February 11, 2018

दक्षिण अफ्रिकाको श्रृंखलामा पहिलो जित

जोहानसबर्ग (एजेन्सी) – दक्षिण अफ्रिका गए राति भारतलाई चौथो एक दिवसीय खेलमा विजयी हुँदै गर्दै श्रृंखलामा पहिलो जित दर्ता गर्न सफल रह्यो । पानीले प्रभावित खेलमा दक्षिण अफ्रिका डकवर्थ लुइस नियममा ५ विकेटले विजयी रह्यो । पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा २ सय ८९ रन बनाउन सफल भएको थियो । भारतका लागि ओपनर […]

February 10, 2018

तिरुपतिलाई मेयर कप क्रिकेट उपाधि

भैरहवा (हाम्रो खेलकुद)– तिरुपति क्रिकेट क्लबले प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबमाथि २ रनको रोमांचक जित निकाल्दै तिरुपति च्याम्पियन बनेको हो । तिरुपतिले उपाधिसहित ५० हजार र खुकुरीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा बुम एमसिसी क्रिकेट क्लबका विक्रम […]

February 9, 2018

शिक्षक शिक्षिका क्रिक्रेट सुरु

बुटवल (हाम्रो खेलकुद)– रुपन्देहीको सैनामैना कलौनीमा चौथो कलौनी कान्तिपुर शिक्षक शिक्षिका क्रिक्रेट प्रतीयोगीता शुक्रबार सुरु भएको छ । कलौनी कान्तिपुर बिद्यालयको आयोजनामा भएको उद्घाटन खेलमा जनकल्याण माविले रिभाइवल इङ्लिस बोर्डिङ स्कुललाई ३८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको जनकल्याणले १० ओभरमा ४ विकेटको क्षेतिभमा १ सय ८ रन बनाएको थियो । ५५ रन […]

February 9, 2018

नेपाल ओमानविरुद्ध पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको ओमानले सो लक्ष्य ३५.१ ओभरमै ६ विकेटको क्षतिमा पुरा गर्‍यो । ओमानका लागि अकिब इल्यासले सर्वाधिक ४६ रन जोडेका थिए भने बैभव वातेगोएन्करले ३७ रनको पारी खेले । नेपालका लागि […]

February 9, 2018

टिकापुर र इन्टर डिष्ट्रिकको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– टिकापुर क्रिकेट क्लब र अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले राजधानरमिा जारी खुकुरी च्यालेञ्जर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छन् । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टिकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले तथा अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले समूह ‘डी’ को शीर्ष स्थानमा रहेको रौतहट राइजिङ–११ लाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा […]

February 9, 2018

नेपालको फितलो ब्याटिङ, ओमानलाई १ सय ३९ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल आज ओमानको सामना गर्दै छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार पार्न सफल भएको छ । नेपालको ब्याटिङ प्रदर्शन आज पनि फितलो देखियो । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पाँचौं ओभरमा पभेलियन […]

Success

Thank you for your time.