default_image

क्रिकेट

November 11, 2018

धवन र पन्त चम्केपछि वेस्ट इन्डिजमाथि भारतको क्लिव स्विप !

चेन्नई (एजेन्सी) – ओपनर शिखर धवन र मिडिल अडरका युवा खेलाडी ऋषभ पन्त चम्केपछि वेस्ट इन्डिजसँगको तीन टी-२० क्रिकेट श्रृंखलामा भारतले क्लिव स्पिव गरेको छ । आइतबार राती भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै श्रृंखला ३-० ले जितेको हो । १ सय ८२ रनको लक्ष्य पक्ष्याएको भारतले अन्तिम बलमा ४ विकेट […]

November 11, 2018

अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रीकाले सिरिज जित्यो

एजेन्सी – अष्ट्रेलियासँगको तीन वान डे क्रिकेट श्रृंखला पाहुना टोली दक्षिण अफ्रिकाले २ – १ ले जितेको छ । आइतबर भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ४० रनले पराजित गर्दै श्रृंखला जितेको हो । ३ सय २१ रनको विशाल लक्ष्य पक्ष्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८० रन मात्र बनाउन सक्यो […]

November 11, 2018

पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीप र सोमपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका दुई सदस्य पाकिस्तान सुपर लिगको डाफ्टमा पर्न सफल भएका छन् । तीव्र गतिका बलर तथा अलराउण्डर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछाने टोलीमा परेका हुन् । सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने भने गोल्ड क्याटगरिमा परेका छन् । आज […]

November 10, 2018

१८ वर्षीय अफ्रिदी पाकिस्तानको टेस्ट टोलीमा समावेश

एजेन्सी- पाकिस्तान क्रिकेट बोर्डले आगमी १६ नोभेम्बर देखी युएईमा न्युजिल्यान्डसँग हुने तीन टेस्ट श्रृंखलाको लागि १८ वर्षीय तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई पहिलो पटक टिममा समाबेश गर्दै १५ सदस्य टोली घोषणा गरेको छ । युवा खेलाडी अफ्रिदीले वान डे र टी-२० क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै आई रहेका छन् । अफ्रिदीले न्युजिल्यान्डसँगको सूरुवाती दुई वान […]

November 10, 2018

आईसीसी महिला टी–२० विश्वकप : आयोजक वेस्ट इन्डिज,अष्ट्रेलिया र भारतको विजयी सुरुवात

एजेन्सी – वेस्ट इन्डिजमा शुक्रबारबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिज,अष्ट्रेलिया र भारतले विजयी सुरुवात गरेका छन् । वेस्ट इन्डिजले बंगलादेशलाई ६० रनले पराजित गर्दा अष्ट्रेलियाले पाकिस्तानलाई ५२ रनले हराएको छ । त्यस्तै उद्धघाटन खेलमा भारतले न्यूजिल्याण्डलाई ३४ रनले पराजित गरेको छ । समुह ए को पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको […]

November 10, 2018

अफ्रिदी र जमान चल्दा न्युजिल्यान्डमाथि पाकिस्तानको सहज जित

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबु धाबी भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे श्रृंखलमा १ – १ को बराबरी गरेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको […]

November 9, 2018

दक्षिण अफ्रिका अष्ट्रेलियासँग झिनो अन्तरले पराजित

एजेन्सी- दक्षिण अफ्रिकासँगको तीन वान डे श्रृंखलाको दोस्रो खेलमा अष्ट्रेलियाले झिनो अन्तरको जित निकाल्दै श्रृंखला १- १ को बराबरी गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई अष्ट्रेलियाले ७ रनले पराजित गर्दै श्रृंखला बराबरी गर्न सफल भएको हो । २ सय ३२ रनको लक्ष्य पक्ष्याएको अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]

November 9, 2018

कोहली विवादमा तानिए !

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान तथा रन मेसिनको उप-नामले चिनिने विराट कोहलीले बोलेको एक भिडियो विवादित बनेको छ । भारतीय ब्याट्सम्यान मन नपर्ने एक फ्यानलाई भारतमा नबस्न भनेपछि विराट विवादमा तानिएका हुन् । बुधबार विराटको जन्मदिनमा सार्वजनिक गरिएको एपका लागि तयार पारिएको एक भिडियोमा ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेको बेला एउटा सन्देश […]

November 8, 2018

बोल्टको ह्याट्रिकसँगै न्युजिल्यान्डले पाकिस्तानलाई हरायो

एजेन्सी – पाकिस्तानसँगको पहिलो वान डे खेलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक गरेपछि न्युजिल्यान्ड ४७ रनले विजयी हुँदै तीन वान डे क्रिकेट श्रृंखलामा १ – ० को अग्रता लिएको छ । बुधबार राती आबु धावीमा भएको खेलमा २ सय ६७ रनको लक्ष्य पक्ष्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुदैँ २ सय १९ रनमा समेटियो […]

November 7, 2018

फोक्सको डेब्यूमा शतकसँगै इङ्ल्यान्ड बलियो स्थितीमा

एजेन्सी – श्रींलकाबीरुद्धको पहिलो टेस्टको दोस्रो दिनको खेल सकिदा इङ्ल्यान्ड बलियो स्थितीमा पुगेको छ । इङ्ल्यान्ड दोस्रो दिनको खेल सकिदा १ सय ७७ रनले अग्रता लिएको छ । पहिलो इनिङस्मा विकेट किपर बेन फोक्सले डेब्यूमै शतक प्रहार गरेपछि इङ्ल्यान्डले ३ सय ४२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो शेशनको छैटौँ तथा सम्रगमा ९६.४ ओभरमा […]

Success

Thank you for your time.